एमाले–जसपाकाे गठबन्धन प्रतिगमनकारी : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज ललितपुरमा भएको चुनावी सभामा उहाँले चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै उहाँले निर्वाचन […]