प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र निरंकुश कदम : मृगेन्द्रकुमार सिंह यादव

जसपा सांसद मृगेन्द्रकुमार सिंह यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरातापूर्ण र असामयिक कदम भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘प्रतिनिधिसभा विघटन एकदमै असंवैधानिक, अलोकतान्त्रिक,...