बाबुरामले एमालेलाई संकेत गर्दै भने : प्रतिगमनकारी शक्तिलाई टाउको उठाउन दिनुहुँदैन

गोरखा । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमालेलाई प्रतिगमनकारी शक्तिको संज्ञा दिएका छन् । संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एमालेलाई टाउको उठाउनसमेत दिन नहुने तर्क गरेका हुन् । ‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वस्त पार्ने ढंगले विध्वंसात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य […] The post बाबुरामले एमालेलाई संकेत गर्दै भने : प्रतिगमनकारी शक्तिलाई टाउको उठाउन दिनुहुँदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

गठबन्धनभन्दा बलियो छ प्रतिगमन : केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमालेतर्फ संकेत गर्दै अझै प्रतिगमन बलियो भएको बताएका छन्।काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गठबन्धनभन्दा बलियो छ प्रतिगमन यो बुझिराख्नुस्, उनले भने, प्रतिगमन एक्लै छैन, उ अहिले पनि शक्तिशाली छ।’ गठबन्धनमा देखिएको खटपटले पनि कमजोर बनाएको उनको संकेत थियो। अहिले राष्ट्रिय जनमोर्चाले प्रतिगमनकारी दलसँग नगरेको तर गठबन्धनका अरु दलले उनीहरुसँग तालमेल गरेको उनले बताए।&nbs

गठबन्धनका स्वतन्त्र उम्मेदवारको मनोनयन फिर्ता गर्ने तयारी हुँदैछ : गुरुङ

काठमाडौं : सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भईरहेको बताएका छन्। सत्तारुढ दलहरु बीचको सहमति विपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई हटाउन सक्दो पहल र प्रयास भईरहेको बताएका हुन्। उनले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमती नभए पनि एमालेप्रति संकेत गर्दैै प्रतिगमनकारी