प्रतिगमनकारी गठबन्धन रोक्न प्रयास गरिरहेका छौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेको बताएका छन् । आफू त्यो स्थितिलाई रोक्न प्रयासरत रहेको पनि उनले बताए । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको […]

सम्बन्धित सामग्री

प्रचण्डको नजरमा ‘प्रतिगमनकारी’ एमाले एकाएक कसरी बन्यो ‘क्रान्तिकारी’?

काठमाडौँ : बामलोकतान्त्रिक गठबन्धन भत्काउने नेकपा एमालेको प्रयास अन्ततः सफल भएको छ। एकाएक राजनीतिमा उलटपुलट भएजस्तो देखिए पनि प्रमुख प्रतिपक्षी एमालेको लामो प्रयासपछि सोमवार ‘पुस १०’ उल्टिएको हो।गत वर्ष सम्पन्न आमनिर्वाचनपछि ०७९ पुस १० मा बनेको एमाले–माओवादीसहितको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा फागुनमै टुटेको थियो। एमालेको निरन्तरको प्रयासपछि सोमवार फेरि उही गठबन्धन ब्युँतिएसँगै संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा थन्किने अवस्था बनेको छ।बाम&ndash

गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : प्रधानमन्त्री देउवा

सुर्खेत – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन अझै १५ वर्षसम्म कायम रहने बताएका छन् । आज पूर्वी सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको शान्ति र समृद्धिका लागि गरिएको गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सुर्खेतका मतदातामाझ आग्रह गरे। प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटन र प्रतिगमनकारी […]

कसैले शंका नगरौं, गठबन्धन १५ वर्षसम्म कायम रहन्छ : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहने बताएका छन् । त्यसका लागि कसैले शंका नगरेर गठबन्धनलाई विजयी गराउन उनले आग्रह गरेका हुन् । मंगलबार सुर्खेतको मेहलकुनामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीको संसद् विघटन र प्रतिगमनकारी कदमविरुद्ध बनेको गठबन्धन भएकाले देश र समृद्धिका लागि गठबन्धन कायम रहनुपर्ने बताए ।देउवाले भने,‘ओलीजीले दुई पटक संसद् विघटन गर्नुभयो । संविधानको अंगभंग गर्ने काम गर्नुभयो, हामी संसद्को पूर्ण

एमाले–जसपाकाे गठबन्धन प्रतिगमनकारी : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज ललितपुरमा भएको चुनावी सभामा उहाँले चुनावी तालमेल हो मात्रै भनेपछि प्रतिपक्षीले अपवित्र गठबन्धन गरेको आरोप लगाउनुभयो । मुलुकमा अप्राकृतिक, अपवित्र र प्रतिगमनकारी प्रवृत्ति र कसरत चलिरहेको दाबी गर्दै उहाँले निर्वाचन […]

प्रतिगमनकारी विरुद्धको गठबन्धन कायम रहिरहन्छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारीविरुद्ध भएको गठबन्धन कायम रहिरहने बताएका छन् । महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताएका हुन् ।उनले भने, ‘प्रतिगमनका विरुद्ध भएको गठबन्धन कायम नै रहेको छ । देश भित्र तथा बाहिरका प्रतिक्रियावादीहरु गठबन्धन भत्काउन लागेपनि सफल हुँदैनन् । प्रतिगमनलाई परास्त गरेका छौं । अब हामी गणतन्त

एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने खतरा बढेको प्रचण्डको जिकिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ । उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो । माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा सहिद सप्ताहको स्मृतिमा आज […]

प्रतिगमनकारीले गठबन्धन भत्काउने षडयन्त्र गर्दै  छन् : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनकारी शक्तिले पाँच दलीय सत्ता गठबन्धन भत्काउने प्रयास गरिरहेको बताएका छन् । आइतबार जनकपुरमा आयोजीत एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विश्वमा क्रान्तिपछि प्रतिक्रान्तिको...

‘स्थानीयदेखि सङ्घीय निर्वाचनसम्म गठबन्धन आवश्यक’

राष्ट्रियसभाका नवनिर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताएकी छन् ।आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको बताइन् ।नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहकी उनले सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्रलाई बचाउन र विकास निर्माणलाई अगाडि बढाउन भएको स

पाँच दलीय गठबन्धन प्रतिगमनकारी : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र सत्तारुढ गठबन्धनलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनीहरूले देशलाई दिशाहीन अवस्थामा पुर्‍याउने प्रयास गरिरहेको आरोप लगाए। शनिबार देशभरका पार्टी वडा अधिवेशनहरूको भर्चुअल माध्यामबाट एकसाथ उद्घाटन गर्दै उनले ३ महिनाको अवधिमा सरकारले मुलुकलाई […]