रातो कर मिनाहा गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)

महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न प्रकारका सामाग्रीमा कर मिनाहा गर्न माग गर्दै शनिबार प्रदर्शन गरिएको छ । ललितपुरको जावलाखेलमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न सामाग्रीमा बृद्धि गरिएको १३ प्रतिशत कर माफ गर्न सरकारसँग आग्रह गरेका हुन् ।प्रदर्शनमा उत्रिएका अभियन्ताहरुले त्यसविरुद्ध नाटक प्रदर्शन समेत गरेका थिए । अधिकांश युवा युवतीहरूको सहभागिता रहेको प्रदर्शनमा उनीहरुले रातो कर मिनाहा गर्न माग गर्दै नारा लगाएका थिए ।

सम्बन्धित सामग्री

खाद्यान्न निर्यातमा भारतले लगाएकाे २० प्रतिशत कर मिनाहा गर्न व्यवसायीकाे माग

भैरहवा – उद्योगी व्यवसायीले खाद्यान्न आयातमा लगाइएको अग्रिम कर मिनाहा गर्न माग गरेका छन्। उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल सरकारले भन्सार विन्दुमै खाद्यान्न आयातमा लगाउँदै आएको ५ प्रतिशत अग्रिम कर शून्यमा झार्न माग गरेको हो। संघले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा […]

भ्रष्टाचार मुद्दामा नागरिकले नबुझेको कुरा– अर्बमा बिगो दाबी, लाखमा धरौटी !

आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा रहेका बेला चूडामणि शर्मा ढकालले भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले भने उनलाई ५० लाख रुपैयाँ मात्र धरौटीमा रिहा गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले असोज ११ गते उक्त आदेश गरेको हो । 'प्रतिवादीले कर फर्छ्यौट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताहरूको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणहरू...

कर नलिन होटल व्यवसायीको माग

पर्सा : होटल तथा पर्यटन व्यवसायी संघले लकडाउनले थलिएको होटल व्यवसायसँग चालु आर्थिक वर्षको कर नलिन वीरगञ्ज महानगरपालिकासँग माग गरेको छ। संघका अध्यक्ष हरि पन्तले होटल व्यवसायीहरुको प्रतिनिधित्व गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्।  गत बर्षदेखिकै कोरोना कहरले होटेल तथा पर्यटन व्यवसाय थला परेको छ। निषेधाज्ञा अवधिभर झन् होटल व्यवसाय चलेको छैन। यस्तो अवस्थामा घर भाडा समेत ऋण काढेर गर्नु पर्ने बाध्यकारी अवस्था आएकाले यस वर्षको क

https://www.onlinekhabar.com/2020/04/855940

६ वैशाख, बुटवल । नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ ले लकडाउन अवधीको बैंक तथा वित्तीय संस्थाको व्याज र सवारी कर मिनाहा गर्न माग गरेको छ । महासंघ प्रदेश ५ ले शनिबार एक विज्ञप्ति जारी …

कर फर्छ्योट आयोगको औचित्यमै प्रश्न

काठमाडौं : चूडामणि शर्मा प्रकरण लम्बिँदै जाँदा कर फर्छ्योट आयोगको औचित्यमै प्रश्न उठ्न थालेको छ। आयोगका पदाधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट) र माग नै नगरेका करदातालाई समेत कर मिनाहा गरेका दृष्टान्त सतहमा आउन थालेपछि आयोगको सान्दर्भिकता ह्रास हुँदै गएको छ। कर फर्छ्योट आयोग ऐन, २०३३ अनुसार २२ माघ २०७१ मा गठन गरिएको तीन सदस्यी...

चूडामणि शर्मा प्रकरण : कर फर्स्योट आयोगको औचित्यमै प्रश्न

चूडामणि शर्मा प्रकरण लम्बिँदै जाँदा कर फर्स्योट आयोगको औचित्यमै प्रश्न उठ्न थालेको छ। आयोगका पदाधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट) र माग नै नगरेका करदातालाई समेत कर मिनाहा गरेका दृष्टान्त सतहमा आउन थालेपछि आयोगको सान्दर्भिकता ह्रास हुँदै गएको छ। कर फर्स्योट आयोग ऐन, २०३३ अनुसार २२ माघ २०७१ मा गठन गरिएको तीन सदस्यीय कर फर्स्योट आयोग…