खाद्यान्न निर्यातमा भारतले लगाएकाे २० प्रतिशत कर मिनाहा गर्न व्यवसायीकाे माग

भैरहवा – उद्योगी व्यवसायीले खाद्यान्न आयातमा लगाइएको अग्रिम कर मिनाहा गर्न माग गरेका छन्। उद्योगी व्यवसायीहरुको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले नेपाल सरकारले भन्सार विन्दुमै खाद्यान्न आयातमा लगाउँदै आएको ५ प्रतिशत अग्रिम कर शून्यमा झार्न माग गरेको हो। संघले आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग, वाणिज्य तथा […]

सम्बन्धित सामग्री

एनजीओले तिर्नुपर्ने मूल्य अभिवृद्धि कर मिनाहा

१५ जेठ, काठमाडौं । सरकारले गैरसरकारी संस्था (एनजीओ) ले तिर्नुपर्ने गरी निर्धारण भएको मूल्य अभिवृद्धि कर (मुअक) मिनाहा गरेको छ । आर्थिक विधेयक २०८० अनुसार गैर सरकारी संस्थाले दातृ निकाय वा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट प्राप्त अनुदानमा मूल्य अभिवृद्धि कर निर्धारण भई तिर्न बाँकी रहेको वा त्यस्तो कर निर्धारिण उपर प्रशासकीय वा अन्य निकायमा विचाराधीन […]

रातो कर मिनाहा गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)

महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न प्रकारका सामाग्रीमा कर मिनाहा गर्न माग गर्दै शनिबार प्रदर्शन गरिएको छ । ललितपुरको जावलाखेलमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न सामाग्रीमा बृद्धि गरिएको १३ प्रतिशत कर माफ गर्न सरकारसँग आग्रह गरेका हुन् ।प्रदर्शनमा उत्रिएका अभियन्ताहरुले त्यसविरुद्ध नाटक प्रदर्शन समेत गरेका थिए । अधिकांश युवा युवतीहरूको सहभागिता रहेको प्रदर्शनमा उनीहरुले रातो कर मिनाहा गर्न माग गर्दै नारा लगाएका थिए ।

पतिको मोटरसाइकलको कर मिनाहा गरिदिन भन्दै प्रदेश सांसदले लेखिन् यातायातलाई पत्र

११ असोज, जनकपुरधाम । प्रदेश २ की एक सांसदले स्वकीय सचिव समेत रहेका आफ्ना पतिले प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवले स्वकीय सचिव समेत रहेका पति अशोक यादव चढ्ने स ३ प ८८४८ नम्बरको मोटरसाइकलको कर मिनाहा गरिदिन सिरहाको लहानस्थित यातायात व्यवस्था कार्यालयमा निवेदन दिएकी […]

धुलिखेलका होटललाई कर मिनाहा

काभ्रे । धुलिखेल नगरपालिकाले कोभिड १९ संक्रमणको जोखिम रहुञ्जेल होटल व्यवसायले तिर्नुपर्ने व्यवसाय कर मिनाहा गर्ने भएको छ । कोभिड १९ संक्रमणको पहिलो लहरको समयमा अघिल्लो बर्ष निषेधाज्ञा, बन्दाबन्दीको समयमा होटल व्यवसाय चल्न नसकेको भन्दै बन्दाबन्दीको समयको व्यवसाय कर मिनाह गरेको थियो ।विहिबार कुरा गर्दै धुलिखेल नगरपालिक...

कर मिनाहा प्रकरण : लुम्बध्वज, उमेश र चूडामणि दोषी

राज्यले प्राप्त गर्नुपर्ने राजस्व रकम गैरकानुनी रूपमा मिनाहा गरेको अभियोगमा कर फस्र्योट आयोगका तत्कालीन पदाधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ। राज्यले पाउनुपर्ने कर मिनाहा गरेको अभियोगमा आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्मा ढकाललाई अदालतले दोषी ठहर गरेको हो। क्षेत्राधिकारविपरीत कर मिनाहा गरेको अभियोगमा दुई मुद्दा लगाइएको थियो।

सुनकोशी गाउँपालिकाले गर्‍यो मालपोत कर मिनाहा

ओखलढुंगा, असोज ३० – ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष ०७३÷०७४ सम्मको मालपोत कर मिनाहा गर्ने निर्णय गरेको छ । पहिलो गाउँसभाबाट ०...

अंक नै केरमेट गरी कर मिनाहा

काठमाडौं । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ ।

अंक नै केरमेट गरी कर मिनाहा

कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ। आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो। यो खबर कृष्ण ज्ञवाली, कृष्ण आचार्यले आजको कान्तिपुरमा लेखेका छन्। स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको…

अंक नै केरमेट गरी कर मिनाहा

कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो ।