भारतका लागि नेपाली राजदूत आचार्य भन्छन्– राजनीतिले बाटो पहिल्यायो

४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् । उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् । यस अगाडि […]

सम्बन्धित सामग्री

राजदूत आचार्य आज स्वदेश फर्कँदै, फर्कनुअघि सोनिया गान्धीसँग भेटवार्ता

दिल्ली । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्कँदैछन् । सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य अढाइ वर्षको कार्यकाल सकेर फर्किन लागेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वदेश फर्कनुको पूर्वसन्ध्यामा राजदूत आचार्यले कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरेका छन् । […]

राजदूत आचार्य र गान्धीबीच भेट

काठमाडौँ– भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ। स्वदेश फर्कन लागेका राजदूत आचार्यले गान्धीसँग भारतको राजधानी नयाँ दिल्लीमा बिदाई भेट गरेका हुन्। गान्धीकै निवासमा मंगलबार बिहान भएको भेटघाटमा दुई देशबीच रहेको सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल भएको राजदूत आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओली सरकारका […]

स्वदेश फर्किन लागेका राजदूत आचार्यले गरे दूतावासमा झण्डा पूजा

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दशैंको नवमीको दिन दूतावासमा झण्डा पूजा गरेका छन् । नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा राजदूत आचार्यले झण्डा पूजा गरेका हुन् । कार्यक्रममा दूतावासका कर्मचारीहरु सहभागि थिए ।  सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य केही दिनमा स्वदेश फर्किदै छन् । आचार्यले मंगलवार मात्र भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृङ्गलासँग विदाई भेट गरेका थिए ।  पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका राजदूत आचार्यलाई प्रधानमन्त्री शेरबहादुर देउव...

'उपधारा (२) बमोजिमको कुनै सदस्य' कस्तो ?, व्याख्या हुनुपर्छ : राजदूत आचार्य

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले संविधानको धारा ७६ को उपधारा २ को व्याख्या हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि सो विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा बहस जारी रहेका बेला राजदूत आचार्यले यस्तो बताएका हुन् ।सर्वोच्च अदालतमा परेको मुद्दामा संविधानको उपधारा ५ मा अनुसार सरकार बनाउँदा एक दलको सांसदले अर्को दलको सांसदलाई प्रधानमन्त्रीमा दलको नभई सांसदको हैसियतले समर्थन गर्न पाइने कि नपाइने भन्ने बहस भइरहेको छ ।आइतबार सामाजिक सञ्ज

दुर्गाप्रसादको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउँछ : राजदूत आचार्य

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले ४० वर्ष लामो जेल यातनापछि हालै रिहा भएका दुर्गाप्रसाद तिम्सिनाको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राजदूत आचार्यले दुर्गाप्रसाद घर पुगेकोमा सन्तोष लागेको जनाएका छन् । आचार्यले लेखेका छन्, ‘अनाहकको चालिस वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ । उनको रिहाइमा धेरैको सहयोग रहेको छ, धन्यवाद छ । अगाडि पनि बाँकी प्रक्रियामा नेपाली दूतावास र कोलकतास्थित महावाणिज्य दूत...

लोकसभाका सभामुखलाई कोरोना देखिएपछि राजदूत आचार्य क्वारेन्टाइनमा

भारतको तल्लो सदन लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य क्वारेन्टाइनमा बसेका छन् ।

राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

१ माघ, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।

भारतले कोभिडको खोप छिटो उपलब्ध गराउने आश्वासन दिएको छ : राजदूत आचार्य

२० पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो कोभिड–१९ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् । भारतीय मिडिया डब्लुआइएनलाई दिएको एक अन्तर्वार्तामा राजदूत आचार्यले भनेका छन्, ‘हामीले भारतको आश्वासन पाएका छौं र नेपालका आवश्यकताहरु पूरा गर्न भारतमा उत्पादन हुने खोपको छिटो उपलब्धताको अपेक्षा गरेका छौँ ।’ भारत सरकारले […]

मोदीको नेपाल भ्रमण गराउन राजदूत आचार्य सक्रिय

मोदीका सुरक्षा सल्लाहकार डोभाल र विदेशसचिवसँग भेट भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय

राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ ...