राजदूत आचार्य आज स्वदेश फर्कँदै, फर्कनुअघि सोनिया गान्धीसँग भेटवार्ता

दिल्ली । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य आज स्वदेश फर्कँदैछन् । सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य अढाइ वर्षको कार्यकाल सकेर फर्किन लागेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वदेश फर्कनुको पूर्वसन्ध्यामा राजदूत आचार्यले कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीसँग भेटवार्ता गरेका छन् । […]