राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ ...

सम्बन्धित सामग्री

बेलायतसंगको वार्ताको लागि तयारी अवस्थामा छौं : राजदूत आचार्य

शाखाका अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल र पूर्व अध्यक्ष चिरन शर्माले खादा र पुष्पुच्छासहित राजदूत आचार्यलाई संस्थाका तर्फबाट स्वागत गरेका थिए।...

भूपू गोर्खा  सैनिकलाई न्याय दिलाउँछु  : राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गोर्खा भूपू सैनिकमाथि वर्षौंदेखि हुँदै आइरहेको अन्याय र असमानता अन्त्य गर्ने बताएका छन्। आइतबार बेलायतस्थित अल्डसर्टमा आयोजित एक कार्यक्रममा राजदूत आचार्यले यस्तो बताएका हुन्। गैरआवासीय...

लन्डन आइपुगे नवनियुक्त राजदूत आचार्य

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  बुधबार बिहान लन्डन आइपुगेका छन् । कतार एयरको उडानमार्फत् बुधबार बिहान ७.५५ मा लन्डनको हिथ्रो विमानस्थल टर्मिनल ५ मा उत्रिएका राजदूत आचार्यलाई कार्यवाहक राजदूतको जिम्मेवारी समेत सम्हालेकी उपनियोग प्रमुख रोशन खनाल, बेलायतको विदेश मन्त्रालयका विशेष प्रतिनिधि माइकल जोन होलोवे, मिलिटरी एट्याची कर्णेल रत्नबहादुर गोदारसहित दूतावासका कर्मचारीहरुले भिआइपी लाउन्जमा स्वागत गरे ।आचार्यले आज  नै बेलायतका लागि नेपाली राजदूतका रुपमा आफ्नो कार्

नवनियुक्त राजदूत आचार्यले बुधबारबाट पदभार सम्हाल्ने

बेलायतका लागि २२ औं राजदूतको रुपमा भर्खरै मात्र नियुक्त भएका राजदूत ज्ञानचन्द्र आचार्य बुधबार लन्डन आइपुग्ने भएका छन् । लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार राजदूत आचार्य कतार एयरवेजको उडानबाट मंगलबार साँझ काठमाडौँबाट उडेर बुधबार बिहान लन्डन आइपुग्ने तालिका रहेको छ । राजदूत आचार्यले बुधबारबाट नै आफ्नो पदभार सम्हाल्ने छन् ।गतवर्षको अक्टुबर २४ मा तत्कालीन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएपछि नेपाली दूतावास लन्डन राजदूतविहीन बनेको थियो । हाल कार्यबाहक राजदूतको रुपमा काउन्सेलर तथा उपनियोग प्रम

राजदूत आचार्य र गान्धीबीच भेट

काठमाडौँ– भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीबीच भेटघाट भएको छ। स्वदेश फर्कन लागेका राजदूत आचार्यले गान्धीसँग भारतको राजधानी नयाँ दिल्लीमा बिदाई भेट गरेका हुन्। गान्धीकै निवासमा मंगलबार बिहान भएको भेटघाटमा दुई देशबीच रहेको सम्बन्धका विभिन्न पक्षमा विस्तृत छलफल भएको राजदूत आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ओली सरकारका […]

स्वदेश फर्किन लागेका राजदूत आचार्यले गरे दूतावासमा झण्डा पूजा

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले दशैंको नवमीको दिन दूतावासमा झण्डा पूजा गरेका छन् । नयाँ दिल्लीको बाह्रखम्वा रोडस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा राजदूत आचार्यले झण्डा पूजा गरेका हुन् । कार्यक्रममा दूतावासका कर्मचारीहरु सहभागि थिए ।  सरकारले फिर्ता बोलाएपछि राजदूत आचार्य केही दिनमा स्वदेश फर्किदै छन् । आचार्यले मंगलवार मात्र भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्धन श्रृङ्गलासँग विदाई भेट गरेका थिए ।  पूर्ववर्ती केपी शर्मा ओली सरकारले नियुक्त गरेका राजदूत आचार्यलाई प्रधानमन्त्री शेरबहादुर देउव...

भारतका लागि नेपाली राजदूत आचार्य भन्छन्– राजनीतिले बाटो पहिल्यायो

४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् । उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् । यस अगाडि […]

विश्वासको मतसँगै राजनीतिले पुन: बाटो पहिल्यायो: राजदूत आचार्य

काठमाडौं।भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्यले शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेसँगै राजनीतिले पुन:बाटो पहिल्याएको बताएका छन्।केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजदूत नियुक्त भएका आचार्यले ट्विटरमा लेखेका छन्,"विश्वासको मतसँगै राजनीतिले पुन:बाटो पहिल्याएको छ।कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको छ।आगामी यात्रा सहज र सफल रहोस्।सम्बन्धहरू अनुकूल र सुखद रहुन्। जनजीवनमा राम्रो सुधार आउन सकोस्।"

दुर्गाप्रसादको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउँछ : राजदूत आचार्य

भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले ४० वर्ष लामो जेल यातनापछि हालै रिहा भएका दुर्गाप्रसाद तिम्सिनाको बाँकी कानूनी प्रक्रियामा दूतावासले सघाउने जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै राजदूत आचार्यले दुर्गाप्रसाद घर पुगेकोमा सन्तोष लागेको जनाएका छन् । आचार्यले लेखेका छन्, ‘अनाहकको चालिस वर्ष लामो जेल यातनापछि दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) कोलकाताबाट घर पुगेकोमा सन्तोष लागेको छ । उनको रिहाइमा धेरैको सहयोग रहेको छ, धन्यवाद छ । अगाडि पनि बाँकी प्रक्रियामा नेपाली दूतावास र कोलकतास्थित महावाणिज्य दूत...

राजदूत आचार्य र भारतीय जनरल रावतबीच भेटवार्ता

१ माघ, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतसँग भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि भारत पुग्नु केही समयअघि आचार्यले रावतसँग भेट गरेका हुन् । दिल्लीस्थित नेपाली दूतावासले उक्त भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको बताएको छ ।