नेवानिले भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने तयारी

रुपन्देही । नेपाल वायुसेवा निगमले पटक–पटक उडानको मिति घोषणा गरेर पनि स्थगित हुँदै आएको रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब मलेसिया र नयाँदिल्लीमा उडान गर्ने भएको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको दुई उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । निगमले बैशाख तेस्रो […]

सम्बन्धित सामग्री

भैरहवाबाट मलेसिया र नयाँदिल्लीमा उडान भर्ने निगमकाे तयारी

काठमाडाैं । नेपाल वायूसेवा निगमले अगामी मेको अन्तिम हप्ताबाट गौतम्बुद्ध बिमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान शुरु गर्ने तयरी गरेको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको एक/एक उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । आवश्यक उडान अनुमती, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सको चार्टर्ड उडान सुरु !

काठमाण्डाै - हिमालय एअरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान सुरु गरेको छ।हिमालयको जहाजले हिजो भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो।श्रेष्ठका अनुसार कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको हो । हिमालय एअरलाइन्सले हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको पनि उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिए...

पाइलट बन्ने मन्दिपको मन : विदेशमा दुःख, स्वदेशमै धन

इलाम – पाइलट भएर हवाइजहाज उडाउने सपना थियो, इलामका मन्दिप राईको । तर आफ्नो सपना बिपना नहुने भएपछि उहाँ एकदिन अर्कैले उडाएको जहाज चढेर काम गर्न मलेसिया जानुभयो ।   पाइलट बनेर जहाजको उडान भर्ने मन्दिपका सपना अहिले पनि सचित्र छन् सम्झनामा । पाईलट बन्ने जोश र जाँगरका साथ एसएलसी पास गरेका मन्दिप जिन्दगी चलाउन...