नेपालगन्ज–दिल्ली उडानमा रुटको समस्या

नेपालगन्ज : नेपालगन्ज–दिल्ली सिधा हवाई सेवा विस्तारमा रुट समस्या देखिएको छ। सरकारले बजेट भाषणम राँझालगायतका विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरी छिमेकी मुलुकमा उडान भर्ने

सम्बन्धित सामग्री

चौकीडाँडा पुग्ने सडक राम्रो नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या

२ मंसिर, चितवन । चौकीडाँडा जाने सडक सहज नहुँदा चितवनमा प्याराग्लाइडिङ उडानमा समस्या भएको छ । चितवनमा भरतपुर महानगरपालिका वडा नं. २९ चौकीडाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ । तर, सो ठाउँमा पुग्न सडक बर्खाले बिगारेका कारणले सवारी साधन जान नसक्दा उडानमा समस्या भएको प्याराग्लाइडिङको व्यासायिक उडान गर्दै आएको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका अध्यक्ष विजय घलेले […]

श्री एयरलाइन्सको विमानलाई उडानमा प्रतिबन्ध

पटक–पटक एकैखालको समस्या देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको कलसाइन नाइन एन एएनई डीएचसी८–४०२ विमानलाई उडानमा प्रतिबन्ध लगाएको छ । गत शनिबार र हिजो सोमबार एकै विमानमा एकैखाले समस्या देखिएपछि प्राधिकरणले सोमबारबाटै उडानमा प्रतिबन्ध लगाएको हो । प्राधिकरणले सूचना जारी गर्दै भनेको छ, “तीन दिनको अन्तरालमा अगाडिको ल्यान्डिङ (पांग्रा) गियरमा समस्या देखिएकाले तत्काललाई विमानलाई […]

आन्तरिक उडानमा निगम जहाजविहीन

भोजपुर उडेको निगमको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएर ग्राउन्डेड राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी) आन्तरिक उडानमा जहाजविहीन बनेको छ । नियमित उडान गरिरहेको अल्फा ब्राभो युनिफर्म ट्विनअटर विमानमा समस्या आएपछि...

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

काठमाडौं, मंसिर २ । स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो। प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण […]

शारीरिक समस्या भएका पाइलटलाई उडानमा रोक

परीक्षणका क्रममा गम्भीर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ्य समस्या रहेका पाइलटलाई कम्तिमा ६ महिनासम्मका लागि उडानमा रोक लगाएको हो।...

प्याराग्लाइडिङः शारिरिक समस्या देखिएका पाइलटलाई उडानमा रोक

स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि कतिपय पाइलटले पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गर्ने गरेको पाइएको छ। परीक्षणका क्रममा गम्भिर स्वास्थ्य समस्या रहेका केही पाइलटलाई प्याराग्लाइडिङ उडानमा रोक समेत लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वास्थ...

भारतको धुलोले काठमाडौंमा समस्या, भिजिविलिटीसमेत कमजोर

काठमाडौं : उपत्यकामा  सुक्‍खा धुलो मिश्रीत हावाका कारण तुँवालो बढेको छ। भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको छ। मानिसहरुलाई  आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गरेका छन्।भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखीएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या आएको छ। विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु ए