काठमाडाैं । नेपाल वायूसेवा निगमले अगामी मेको अन्तिम हप्ताबाट गौतम्बुद्ध बिमानस्थलबाट मलेसियाको क्वालालम्पुर र भारतको दिल्ली उडान शुरु गर्ने तयरी गरेको छ । निगमले भारतको राजधानी दिल्ली र पुर्बी एसियाली देश मलेसियामा हप्ताको एक/एक उडान गर्ने गरी तयारी वायुसेवा निगमले गरेपछि यहाँ पर्यटन व्यवसायी उत्साही भएका छन् । आवश्यक उडान अनुमती, जनशक्ति, प्राविधिक तयारी, बजारीकरण […]