सकियो चिनियाँ आर्थिक शताब्दी

चिनियाँ नेताहरू उदीयमान पूर्व र ओरालो लाग्दै गरेको पश्चिमको मान्यताको उनीहरूको नीतिमा टासिँदै आएका थिए । तर, चीन पहिले नै उनीहरूको यो मान्यताबाट गलत भइसकेको छ । चीनको घट्दो जनसांख्यिकी लाभ र आर्थिक सबलताबीचको अन्तर र विस्तारित रणनीतिक महत्वाकांक्षाले एक भू–राजनीतिक जोखिमको अवस्था सिर्जना गरेको छ । जनवरीमा चीनले आधिकारिक रूपमै गत वर्ष आफ्नो मुलुकको […]

सम्बन्धित सामग्री

सकियो रमजान, पर्वभर आर्थिक कारोबार बढ्यो

जनकपुरधाम। मुस्लिम धर्मावलम्बीको चाड रमजान (ईद उल फित्र)को रौनक शनिवारदेखि सकिएको छ । ईदको नमाज पढेपछि शनिवार उक्त पर्व सकिएको हो । मुस्लिम समुदायले एक महीनाको कठोर व्रतपछि ईद पर्व मनाउँछन् । Ramadan 2023 मा व्यापारिक कारोबार समेत बढेको व्यवसायीहरू बताउँछन् । रमजान महीनामा दूध, सबई, खजुर, काजु, किसमिस जस्ता खानेकुरा धेरै विक्री हुने गरेको जनकपुरधाम २५ लोहनाका व्यापारी अहमद हुसैनले बताए । रमजानभरि उनले ३ लाख बराबरको ईदका सामग्री विक्री गरेको अनुभव सुनाए । रमजान महीनाभरि प्रायः सबै व्यापारीले राम्रो कमाइ गरेको उनको भनाइ छ । रमजान महीनाभरि खसी, कुखराको मासु धेरै नै विक्री हुने गरेको मासु विक्रेता मो. सबीरले जानकारी दिए । रमजान महीनामा २ लाख रुपैयाँ बराबरको मासु विक्री गरेको उनले बताए । रमजान महीनामा लुगाकपडाको विक्री बढेको जनकपुरधामका कपडा व्यापारी प्रमोद साह बताउँछन् । उनले रमजान अवधिमा २५ लाख देखि ३० लाख रुपैयाँको कपडाको कारोबार भएको बताए । मुस्लिम समुदायका महिला र युवायुवतीले रमजान महीनामा लुगाकपडा किन्न पसलमा धेरै नै आउने गरेको उनका भनाइ छ । रमजान महीनामा सुनचाँदीको विक्री बढेको जनकपुरधामका सुनचाँदी व्यवसायी दिपेश ठाकुरले बताए ।

चीनमा तीव्र आर्थिक विकासको युग सायद सकियो

काठमाडौँ : चीनमा पछिल्लो समय घरजग्गा व्यवसायमा संकट देखिएको छ । चीनमा देखिएको घरजग्गा संकटले विश्व अर्थतन्त्रलाई नै प्रभावित बनाउने चिन्ताहरु उत्पन्न हुँदै आएका छन् । ‘निर्माण रोकिएसँगै किस्ता पनि रोकिन्छ, हामीलाई घर देऊ र पैसा लेऊ’ यो चीनमा घरजग्गामा पैसा गुमाएका प्रदर्शनकारीले गत जुन महिनामा लगाएको नारा हो । तर उनीहरुको आक्रोश नारा र […]

बागमती प्रदेशसभा : बजेटसम्बन्धी छलफल सकियो

काठमाडौँ,१६ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो । प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरुले मन्त्रालयको विषयगत शीर्षकमाथि उठाएका प्रश्नको सम्बन्धित मन्त्री तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले जवाफ दिएका थिए । बैठकमा […]

प्रदेश १ : आर्थिक विधेयकमाथिको छलफल सकियो

प्रदेश १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराइन् ।अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिए ।  सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठे

सकियो आर्थिक व्यवस्थापनसम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा भएको दोश्रो राष्ट्रिय सम्मेलन सोमबार भक्तपुरमा सकिएको छ।...

मिर्गौला रोगी मोहनलाई उपचारका लागि आर्थिक अभाव

सल्यान : बनगाड कुपिण्डे नगरपालिका-३ बाझँकोटका मिर्गौला रोगी ४५ वर्षीय मोहन कामी आर्थिक अभावमा अस्पतालको शय्यामा छट्पटाइरहेका छन्।दुवै मिर्गौला फेल भएका कामी अहिले काठमाडौंको वीर अस्पतालमा उपचाररत छन्। आर्थिक अवस्था कमजोर भएका उनले आफूसँग भएको चार लाख सकिएपछि थप उपचारमा समस्या भएको बताए। |एक वर्षदेखि नेपालगञ्जमा उपचार गराइरहेका कामीले करिब तीन महिनाअघि काठमाडौंमा स्वस्थ्य परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको रिपोर्ट आएको उनका छोरा राजेन्द्रले बताए।‘नेपालगञ्जमा अन्य रोगको उपचार गर्दा भएभरको

म्याग्दीका पत्रकार शर्माकी छोरीको उपचारमा थप आर्थिक अभाव

‘उपचारको समय धेरै लाग्ने र खर्च पनि बढी लागेको छ, यस अगाडि प्राप्त सबै सहयोग उपचारमै सकियो’, शर्माले भने। हालसम्म ९ वटा किमो, २५ पटक थेरापी र एउटा अप्रेशनसहित औषधि र अन्य खर्च गरी स्वदेश तथा विदेशमा रहेका बगरफाँटवासीसहितको अभियानमा संकलन भएको रकमसहित १६ ल...

घरबाट निस्कने बित्तिकै शव, दुध वा खाली भाडो देखे के हुन्छ ?

कैयौं पटक भविष्यमा हुने केहि घटना विशेषगरी आर्थिक हानिका संकेत हामीले पहिले पाउन पनि सक्छौं । यदि यि संकेतलाई बुझ्न सकियो भने आर्थिक हानीबाट बच्न सकिन्छ । कहिलेकाहि घर बाहिर निस्कने बेलामा हुने अनौठो घटना मार्फत हामीले भविष्यमा हुनसक्ने आर्थिक हानीका बिषयमा जानकारी पाउन सक्छौ । यस्ता कुन कुन संकेत मार्फत मानिसले हुनसक्ने आर्थिक हानीका […]

निर्माण समयावधि सकियो, काम सकिएन

काठमाडौं : सरकारले पहिलोपटक २०६८/६९ सालमा १७ वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवको सूचीमा समावेश गर्‍याे।दोस्रोपटक आर्थिक वर्ष२०७०/७१ मा चारवटा, तेस्रो पटक आर्थिक वर्ष २०७५/७६ मा एउटा, आर्थिक वर्ष ०७६/७७ मा एक र आर्थिक वर्ष ०७७/०७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रुपमा विकास गरिनेछ’ भनेसँगै हाल राष्ट्रिय गौरवका आयोजना सङ्ख्या २४ पुर्‍याइएकाे छ।यी आयोजना ल्याउनुमा सरकारको उद्देश्य थियो, ‘समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्

झापामा ३७ प्रतिशत रोपाइँ सकियो

झापा । समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू भएका कारण असार १ गतेबाट नै कृषकले धान रोपाइँ थालेका हुन् । जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको छ । आर्थिक […]