निर्माण समयावधि सकियो, काम सकिएन

काठमाडौं : सरकारले पहिलोपटक २०६८/६९ सालमा १७ वटा आयोजनाहरूलाई राष्ट्रिय गौरवको सूचीमा समावेश गर्‍याे।दोस्रोपटक आर्थिक वर्ष२०७०/७१ मा चारवटा, तेस्रो पटक आर्थिक वर्ष २०७५/७६ मा एउटा, आर्थिक वर्ष ०७६/७७ मा एक र आर्थिक वर्ष ०७७/०७८ को बजेट वक्तव्यमार्फत ‘महाकाली सिँचाइ आयोजनालाई गौरवको आयोजनाको रुपमा विकास गरिनेछ’ भनेसँगै हाल राष्ट्रिय गौरवका आयोजना सङ्ख्या २४ पुर्‍याइएकाे छ।यी आयोजना ल्याउनुमा सरकारको उद्देश्य थियो, ‘समृद्ध नेपालको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्

सम्बन्धित सामग्री

धुलिखेल–खावा सडक : समयावधि ५ दिन, काम २० प्रतिशतमात्र

काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको कामको समयसीमा ५ दिन बाँकी रहेको छ। उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात् यही चैत १९ गते सम्पन्न गर्ने गरी २०७९ जेठ २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो।आयोजनाको समय सीमा ५ दिन बाँकी रहँदा एक तिहाइ काम पनि नभएको कार्यालयले जनाएको छ। करिब २२ महिनामा सडक फराकिलो बनाउने मात्रै अर्थात् आयोजनाको २० प्रतिशत मात्रै काम भएको जनाउँदै कार्यालयले समय

मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

मेलम्ची, असार १२ । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा स्थानीयबासीमा पलाएको छ । सिन्धुपाल्चोकको मेलम्चीमा म्याटियर प्यानल ब्रिज निर्माणको काम तोकिएको समयावधि अगावै निर्माण पूरा हुने देखिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख […]

समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगरिने

माेरङ – कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने जनाएको छ। सोमबार प्रदेशका मन्त्री दुर्गाप्रसाद चापागाइले विभिन्न बाहना गरेर तीन आर्थिक वर्षमा ३० प्रतिशतसम्म पनि काम नगर्ने निर्माण ब्यवसायीलाई तत्काल कामको प्रगति बढाउन निर्देशन दिएका हुन्। कार्य समापनका लागि तोकिएको समयभन्दा ढिलो गर्ने २५ भन्दा बढी […]

चिनियाँ कम्पनीकाे लापरवाहीले सडक निर्माणमा ढिलाइ

काठमाडाैँ । सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट ईन्जिनियरिङ कर्पोरेसनले समयमा सडक निर्माणको काम सम्पन्न गर्न नसक्दा यात्रु तथा चालकहरुले सास्ती खेप्न बाध्य भएका छन् । नेपाल सरकारले सडक निर्माण सम्पन्न गर्न दिएको समयावधि गुज्रिसक्दासमेत निर्माणमा चासो नदिँदा दैनिक यात्रा कष्टकर बन्दै गएको छ । नेपाल सरकारले चिनियाँ स्टेट कम्पनीलाई निर्माणको जिम्मा दिएको नारायणगढ–बुटवल सडकखण्ड […]

पोखरामा कस्तो सडक पूर्वाधार ? नयाँ नेतृत्वलाई केही सन्देश

यही ३० वैशाख २०७९ मा स्थानीय निर्वाचन हुँदैछ । निर्वाचनसँगै पोखरा महानगरको सत्ता बागडोर सम्हाल्ने विजयी जनप्रतिनिधिहरूले काम सुरु गर्नेछन् । पूर्वाधार निर्माणको दृष्टिले पाँच वर्षको समयावधि पर्याप्त होइन । त्यसैले विजयलगत्तै नयाँ जनप्रतिनिधिले पोखरामा पूर्वाधार व्यवस्थापनमा अर्जुनदृष्टि लगाउनुपर्ने देखिन्छ । बढ्दो जनघनत्व, अव्यवस्थित बसोबास, साँघुरा सडकहरूले गर्दा महानगरभित्रको पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्नु नयाँ […]

रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा ढिलाई

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवनको कामले गति लिन नसक्दा निमार्णको काम करिब पचास प्रतिशत मात्र सकिएको छ । निर्माण सुरु भएको तीन वर्षमा पचास प्रतिशत काम सकिएको हो । २०७५ पुसदेखि निर्माण सुरु भए पनि काम नसकिँदा पहिलो पटक निमार्णको समयावधि नौ महिना थप गरि काम […]

समयावधि भन्दा एक वर्ष अघि नै निर्माण सम्पन्न

प्रायः जसो निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरुले समयमा काम नसक्ने र अलपत्र पार्ने गरेको धेरै सुनिँदै र देखिँदै आएको झापामा एक निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेको भन्दा झण्डै एक वर्ष अघि नै निर्माणको जिम्मा लिएको काम सम्पन्न गरेको पाइएको छ ।

एक अपवाद ठेकेदार जो समय अगावै सक्छन् काम

भौतिक निर्माण क्षेत्रमा अधिकांश निर्माण व्यवसायी बदनाम छन् । पुलपुलेसा, भवन, सडक जस्ता संरचनाको ठेक्का लिएर समयावधिभित्र काम नसक्ने, गुणस्तरहीन संरचना बनाउने जस्ता कार्यले आमजनता माझ ठेकेदार अलोकप्रिय छन् । तर यस्ता पनि निर्माण व्यवसायी छन्, जो समयावधि अगावै ठूला–ठूला संरचना निर्माण सम्पन्न गरी सरकारबाट पुरस्कृत हुँदै आएका छन् । जो आमजनताको फूलमाला र स्नेहको एक्लो हकदार बन्दै आएका छन् । ती निर्माण व्यवसायी हुन्, अनिल सिलवाल । जय विष्णु निर्माण सेवा प्रालि काठमाडौंका प्रबन्ध निर्देशक रहेका सिलवालले हालसम्म ठेक्का ल...