झापा । समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू भएका कारण असार १ गतेबाट नै कृषकले धान रोपाइँ थालेका हुन् । जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको छ । आर्थिक […]