प्रदेश १ : आर्थिक विधेयकमाथिको छलफल सकियो

प्रदेश १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराइन् ।अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिए ।  सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठे

सम्बन्धित सामग्री

प्रदेश १ काे आर्थिक क्षेत्र समेटी पार्श्वचित्र निर्माणकाे तयारी सुरु

माेरङ- नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले प्रदेश १ को आर्थिक क्षेत्रलाई समेटेर पार्श्वचित्र निर्माणको तयारी गरेको छ। विराटनगरमा बुधबार पार्श्वचित्र निर्माणका लागि अध्ययन गर्न सहायकलाई तालिम दिँदै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. अविनाश बोहराले औद्योगिक क्षेत्रलाई आवश्यक पर्ने सटिक तथ्यांक नहुदाँ मुलुकको आर्थिक विकास हुन नसकेको बताए। आर्थिक क्षेत्रलाई गतिशील बनाउन […]

बजेट खर्चमा प्रदेश १ पहिलो, कर्णाली पुछारमा

६ साउन, पोखरा । बजेट खर्चमा सात प्रदेश सरकारमध्ये प्रदेश १ अगाडि देखिएको छ । आर्थिक वर्ष २०७८/८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडि र कर्णाली अन्तिममा छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८/०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको […]

प्रदेश १ को बजेट पारित

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]

प्रदेश १ सरकारको नीति कार्यक्रम पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको नीति तथा  कार्यक्रम आइतवार पारित भएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको लागि गत २५ जेठमा प्रदेश सभामा प्रस्तुत...

प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा छ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ सरकार ठूलो आर्थिक संकटमा रहेको बताएका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतका सरकारले सिर्जना गरेको २७ अर्ब दायित्व कसरी पूरा गर्ने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेको कारण आर्थिक अवस्था उकुसमुकुस भइरहेको बताए । ‘हाम्रो १२ अर्बको पूँजीगत खर्च छ । सबै पैसा रकम पहिलेको दायित्व पुरा गर्न लगाउँदा पनि साढे २ आर्थिक वर्षमा मात्रै सकिन्छ,’ उनले भने, ‘प्रदेश सरकार ऐँठन परेको अवस्था छ, त्यसो भएको हुनाले यो कुर

प्रदेश १ : कृषिमा निरन्तर ओरालो

संघीय सरकारले कृषिलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याएसँगै प्रदेश १ सरकारले पनि कृषि क्षेत्रलाई नै प्राथमिकता दिएर बजेट निर्माणको तयारी गरेको छ ।प्रदेश १ सरकारले गरेको आर्थिक वर्ष ०७६/०७७ को आर्थिक सर्वेक्षणले प्रदेश १ को कूल ग्राहस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३७ दशमलव १४ प्रतिशत थियो । आर्थिक वर्ष ०७७/०७८ को आर्थिक सर्वेक्षण प्रतिवेदनमा भने कृषि क्षेत्रको योगदान घटेर ३५ दशमलव ७ प्रतिशतमा आइपुग्यो । प्रदेश १ मा ६० प्रतिशत मानिस कृषि पेसामा आबद्ध छन् ।आर्थिक सर्वेक्षण ०७७/०७

प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त

काठमाडौँ – मोरङ विराटनगरका उद्योगी व्यवसायी राजेन्द्र राउत प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईका आर्थिक सल्लाहकार नियुक्त भएका छन्। मुख्यमन्त्री राईले उद्योगी व्यवसायीलाई बुधबार आफ्नो आर्थिक सल्लाहकार नियुक्त गरेका हुन्। आर्थिक सल्लाहकार नियुक्त भएलगत्तै राउतलाई मुख्यमन्त्री राईले आजै आफ्नो कार्यालयमा स्वागत गरेका छन्। आर्थिक सल्लाहकार नियुक्त उद्योगी व्यवसायी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य […]

चालू वर्षमा प्रदेश १ को आर्थिक वृद्धिदर ३.६ प्रतिशत

प्रदेश १ को चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ३.६ प्रतिशत हुने अनुमान गरेको छ

प्रदेश १ का आर्थिक मामिलामन्त्री आङबुहाङलाई सांसदबाट हटाउने माओवादी निर्णय

माओवादी केन्द्रले प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबुहाङलाई सांसद पदबाट हटाएको छ । उनी केही समयअघि माओवादी केन्द्र परित्याग गर्दै एमाले प्रवेश गरी मन्त्री बनेका थिए । प्रदेश १...