लेस्टर बन्यो एफएक कप च्याम्पियन

काठमाडौं :  चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ।  अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो। लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका  ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो।सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो।

सम्बन्धित सामग्री

काराबाओ कप : लिभरपुल र सिटी चौथो चरणमा भिड्दै

प्रिमियर लिग क्लब लिभरपुल र म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको चौथो चरणमा भिड्ने भएका छन् । इङ्ल्यान्डले एफएले शुक्रबार सार्वजनिक गरेको चौंथो चरणको ‘ड्र’ मा सिटीले लिभरपुललाई प्रतिद्धन्दी पाएको हो ।आठ पटकको च्याम्पियन म्यानचेस्टर सिटीले चौथो चरणमा लिभरपुलको सामना गर्ने भएको छ । यता लेस्टर एमके ले डोन्ससँग खेल्दा म्यानचेस्टर युनाइटेडले बर्नलीसँग खेल्नेछ ।त्यस्तै न्युकासलले बर्नेमाउथसँग खेल्दा ब्राइटनले चार्लसँग खेल्नेछ । यस्तै साउथह्याम्पटनले लिन्कोल सिटीलाई प्रतिद्धन्दी पाएको छ भने

म्यानचेस्टरलाई हराएर लेस्टर कम्युनिटी सिल्ड च्याम्पियन

लेस्टर सिटीले शनिबार म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेर इंग्लिस कम्युनिटी सिल्ड जितेको छ । एफएकप विजेता लेस्टरका लागि सब्टिच्युट खेलाडी केलेची इहेनाचोले निर्णायक गोल गरे ।

म्यानचेस्टरलाई हराएर लेस्टर कम्युनिटी सिल्ड च्याम्पियन

लेस्टर सिटीले शनिबार म्यानचेस्टर सिटीलाई १–० ले पराजित गरेर इंग्लिस कम्युनिटी सिल्ड जितेको छ । एफएकप विजेता लेस्टरका लागि सब्टिच्युट खेलाडी केलेची इहेनाचोले निर्णायक गोल गरे ।

सिटी एफए कप च्याम्पियन

लन्डन, (एजेन्सी) लेस्टर सिटी यस सिजनको एफएकप फुटबलको च्याम्पियन बनेको छ ।प्रतियोगिताको शनिबार राति भएको उपाधि भिडन्तमा युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनल पुगेको चेल्सीलाई हराउँदै लेस्टर सिटी इङ्ग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एफएकपको च्याम्पियन बनेको हो । लेस्टर सिटीले चेल्सीलाई १–० को साँघुरो गोल अन्तरमा पराजित गर्दै उपाधि पोल्टामा पार्न सफल भएको हो । यससँगै, […]

चेल्सीलाई हराउँदै लेस्टर सिटीले बनायो इतिहास

लेस्टर सिटीले पहिलो पटक एफए कपको उपाधि जित्दै इतिहास बनाएको छ। शनिबार राति भएको फाइनल भिडन्तमा चेल्सीलाई १-० गोललेस्टर सिटीले पहिलो पटक एफए कपको उपाधि जित्दै इतिहास बनाएको छ। शनिबार राति भएको फाइनल भिडन्तमा चेल्सीलाई १-० गोलले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो।ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो।

चेल्सीलाई हराउँदै लेस्टर सिटी च्याम्पियन

लेस्टर सिटीले गएराति सम्पन्न एफए कपको फाइनल खेलमा चेल्सीलाई हराउँदै च्याम्पियन बनेको छ। वेम्बली स्टेडियममा सम्पन्न खेलमा चेल्सीलाई १-० को गोलअन्तरले हराउँदै लेस्टरले पहिलो पटक एफएकपको उपाधि उचालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लेस्टरलाई जित दिलाउन बेल्जियन खेलाडी योउरी टाइलेमन्सले निर्णायक गोल गरे। उनले खेलको ६३ औं मिनेटमा…

लेस्टरसँग युनाइटेड पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड घरेलु मैदानमा लेस्टर सिटीसँग २-१ ले पराजित भएपछि सिटीले ३ खेल अगावै उपाधि पक्का गरेको हो । दोस्रो रोजाइको टिम मैदान उतारेको युनाइटेडले घरेलु मैदानमै पराजय व्यहोरेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलको १०औं मिनेटमा लुक थोमसले गोल गर्दै […]

म्यानचेस्टर युनाइटेड पराजित भएपछि म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन

मंगलबार राति दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई लेस्टर सिटीले २-१ ले पराजित गरेसँगै सिटी लिग च्याम्पियन बनेको हो।

लेस्टर दोस्रो स्थान उक्लिएर उपाधि होडमा

इंग्लिस प्रिमियर लिगमा  शनिबार च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे बार्नेसको गोलमा लेस्टरले साउथह्याम्पटनलाई घरमा २–० ले हरायो ।