सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका लागि १० डेमोक्रेट उम्मेदवारहरु पहिलोपटक एकापसमा टेलिभिजन डिबेटमा देखिएका छन्। अर्को वर्ष हुने निर्वाचनमा ह्वाइट हाउसबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विस्थापित गर्ने अभियानमा लागेका १० डेमोक्रयाट उम्मेदवारहरुले टेलिभिजन डिबेटमा राष्ट्रपति ट्रम्पमाथि कडा प्रहार गरे।
दशौँ लाख अमेरिकीले हेरेको वर्षकै ठूलो टेलिभिजन डिबेटमा अधिकांश