दोधारा चाँदनी, ३० जेठ । तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ । जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ । ‘बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ’, दोधारा चाँदनी नगरपालिका–१० का मायादेवी सुनारले […]