‘किन लाग्यो इन्द्रेणी’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । ‘किन लाग्यो इन्द्रेणी’ गीतको सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र अशेष मल्लले भिडियो सार्वजनिक गरेका हुन् । डा. रेणुका सोलुको शब्द रहेको गीतमा आर.सि. थापाको सङ्गीत स्वरुपराज आचार्यको स्वर रहेको छ । भिडियो सार्वजनिक गर्दै अशेष मल्ल कलाकारको भविष्य सुन्दर रहेको […]