तिमीबिना बाँच्दिन भन्दै टाढिने कला राम्रो लाग्यो

खुसी छु हजुरले लिएको फैसला राम्रो लाग्यो, निरन्तर चलिरहेका सबै शृङ्खला राम्रो लाग्यो। दुरुस्तै गर्नुभयो अभिनय श्रीमानको भूमिकामा,बाँच्दिन तिमीबिना भन्दै टाढिने कला राम्रो लाग्यो।...

सम्बन्धित सामग्री

चलचित्र हेरेपछि लाग्यो– आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा

हामीले भुल्नु हुँदैन, पूर्णबहादुरले सारङ्गी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन ।

मोडल वाच : थारु युवायुवतीको अष्टिम्की लुक्स

काठमाडौं । शुक्रबार श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लाग्यो । कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् । थारु समुदायले पनि यस पर्वलाई अष्टिम्की भनेर मनाउने गर्दछन् । यस दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मूली अर्थात् मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाइन्छ । चित्रमा भएको […]

छ्वालीमा 'जीवन भर्ने' चार्ली

भक्तपुरको सूर्यविनायक बस्ने २३ वर्षीय रोशन बानियाँ (चार्ली) गहुँको छ्वालीबाट आकर्षक चित्र बनाउँछन् । सानैदेखि विभिन्न चित्र कोर्ने गरेका चार्लीले गहुँको छ्वालीबाट चित्र बनाउन थालेको झण्डै ४ वर्ष हुन लाग्यो । ‘सबैले मेरो कलालाई एकदम धेरै माया गरिदिनुभएको छ, यही नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो’, लोकान्तरसँग चार्लीले भने । आफ्नो एक साथी र विभिन्न अनलाइन माध्यमबाट यो कला सिकेका उनले कुनैदिन चित्र बेचेरै कमाउँछु भनेर सोचेका रहेनछन् । कम खर्च, बढी मेहनत लाग्ने यो चित्रकारितामा गहुँको छ्वाली, ...

‍‍‍‍‍‍‍‍यी तीन युवा, जो अरुकै लागि सडकपेटीमा नाच्छन् (भिडियोसहित)

‘हामीले चाहेको भए चन्दा संकलन गर्दै हिँड्न पनि सक्थ्यौँ । यो तरिका गलत हो भन्ने लाग्यो,’ विवेक शाहीले भने, ‘कला पनि देखाउन पाइने, सहयोग पनि जुट्ने देखेपछि यसरी नाच्न थालेका हौँ । आफ्नो कलालाई समाज सेवासँग जोड्न पाउँदा खुसी छौँ ।’

पर्यटन व्यवसायलाई तत्काल पुनर्जीवन दिने उपाय

कला, संस्कृति, वेशभूषा, सांस्कृतिक संरचनाहरू र प्राकृतिक सम्पदाहरूको अवस्था पहिलेको जस्तो विशिष्ट नरहे पनि तिनै सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकन गर्न पर्यटकहरूको आगमनमा बर्सेनि वृद्धि भइरहेकै थियो । तर, कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण वि.सं. २०७६ को चैतदेखि अन्य देशहरूमा झैं हाम्रो देशको पर्यटन व्यवसायमा पनि ग्रहण लाग्यो । कोभिडको प्रकोप विश्वभर भए पनि विभिन्न […]

दुर्गेशको तीज गीतको चिरफार : यस्तो छ 'ख्यास्स' शब्दको खास अर्थ र यसले जनाउने भाव

दुर्गेश थापा फेरि विवादमा तानिएछन् । नयाँ गीत ‘ख्यास्स पुतली’का कारण थापा विवादमा तानिएका हुन् । तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला-संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको रहेछ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले त उनलाई सार्वजनिक बाहिस्कार गर्ने निर्णय समेत गरेको भन्ने छ । यस्तो सुनेपछि के रहेछ त भनी सो गीत खोज्दा “दुर्गेशको ‘ख्यास्स पुतली’ तीज गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा” भन्ने समाचार भेटियो । गीत खोजेर ३-४ पटक नै सुनें । रमाइलै लाग्यो । कोरोन...

विजु पार्की भन्छन्-‘हामीले सिमित श्रोतमा धेरै काम गरेका छौं’

कोरियोग्राफर तथा डान्सर विजु पार्की गत बर्षमात्र भारतबाट नेपालमा सिफ्ट भएका हुन् । भारतमा रहेर बलिउडमा थुप्रै काम गरेका विजुलाई नेपाली कला क्षेत्रमै केही नयाँ गर्न मन लाग्यो र उनी नेपाल आए । अहिले उनी हिमालय …

बालुवाको यात्रा हो जीवन, हिँडेका पाइला स्वतः मेटिन्छन् ( भिडियोसहित)

नेपाली कला साहित्यमा इन्साइक्लोपेडियाका रुपमा परिचित चलचित्र निर्देशक तथा समीक्षक प्रकास सायमी सधैंका अरुका बारेमा बोल्छन् र लेख्छन् । उनको बोली र लेखाइले कतिको जिन्दगी बन्यो, कतिको घाउमा मलहम लाग्यो, कतिको ...

'कहिलेकाँही सुक्को टिप्स आउन्न'

डान्सबारमा यौन शोषण हुन्छ भन्ने छैन । कला देखाएर गेष्टलाई सन्तुष्टि दिने हो । केटीहरु अनुसार पनि हुन्छ । जोसँग मन लाग्यो उहीसँग टाँसिएर हिँड्यो भने त भन्न सकिँदैन ।

अर्को कोशेढुङ्गा, ‘सेतो सूर्य’

दुई पटक स–सानो समूहमा दीपक रौनियार कृत ‘सेतो सूर्य’ हेरेपछि थाहा भयो धेरै मित्रलाई प्रस्तुतिको दृष्टिले चलचित्र बेजोड लाग्यो । त्यस्तै कथाको उठान र विषयवस्तु बाध्ने कला पनि उनीहरूले रुचाए । तर कथाको बैठान उनीहरूलाई कि त नाटकीय लाग्यो कि कतै केही नमिले नमिले जस्तो । धेरै दर्शकलाई चलचित्र भव्य लागेको तर कथा भने कस्तो…