कहिलेकाहीँ रिगंटा लाग्नु सामन्य हो । कमजोरी, अनिन्द्रा जस्ता कारणले क्षणिक रुपमा रिगंटा लाग्न सक्छ । तर, पटक पटक रिंगटा लाग्यो भने यसलाई सामान्य मान्नु हुदैँन । रिंगटा लाग्नुमा रगतमा चीनीको स्तरमा गिरावट, शरीरमा रगतको कमी, रक्तचाप आदी पनि कारक हुन सक्छ जो गम्भिर समस्याको कारण पनि बन्न सक्छ । त्यसैले रिगंटा लागेमा चिकित्सकका परामर्श […]