३८ क्विन्टल सुन प्रकरण : प्रमाण नभेटिएकाले अभियुक्तले सफाइ पाउनुपर्ने दाबी

विराटनगर : ३८ क्विन्टल सुन तस्करी एवं मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको बहस जारी छ।बिहीबार १५ जना कानुन व्यवसायीले १३ जना प्रतिवादीको पक्षमा बहस गरेका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ चलिरहँदा प्रतिरक्षा बहस गर्नेमा दुई जना वरिष्ठ अधिवक्ताहरू पनि थिए।जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाका अनुसार वरिष्ठ अधिवक्ताहरू सुरेशलाल श्रेष्ठ, गोपालकृष्ण घिमिरे, अधिवक्ताहरू सागर घिमिरे, भरतबहादुर थापा, देवीबहादुर घिमिरे

सम्बन्धित सामग्री

३८ क्विन्टल सुन  प्रकरण ः आरोपीका पक्षमा १३ वकिलद्वारा बहस

विराटनगर : करिब ३८ क्विन्टल सुन तस्करीका साथै  मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा आज (बुधबार) १३ जना कानुनव्यवसायीले १४ जना प्रतिवादीका पक्षमा बहस गरेका छन्।१३ जना वकिलले मुद्दामा प्रतिवादी बनाइएकामध्ये दुई प्रहरी अधिकारीसहित १४ जना प्रतिवादीको प्रतिरक्षामा बहस गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।उनका अनुसार अधिवक्ताहरू विनोद तिमल्सिना, विकाश थापा, सरोज अधिकारी, कला त्रिताल, हेमराज पन्त, गणेशराज लुइँटेल, ज्ञानेन्द्र थापा, भर

३८ क्विन्टल सुन प्रकरण : गोरेका भाइ दुबईबाट पक्राउ

काठमाडौं : ३८ क्विन्टल सुन सस्करीका तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्रेर नेपाल ल्याएको छ। श्रेष्ठलाई आइतबार नेपाल ल्याइएको हो। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेको श्रेष्ठलाई लामो प्रयासपछि पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको ह...

३८ क्विन्टल सुन तस्करी गरेको आरोप, १७ अर्ब बिगो माग

३३ किलो सुन प्रकरण तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोग पत्रमा चुडामणि उप्रेती 'गोरे'को समूहले मात्र यो…