प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन प्राप्त नेपालको लोकप्रिय सरकारलाई अपदस्थ गरी लोकतन्त्रलाई समाप्त गर्दै यसको विकल्प विकास हो भन्ने आधारमा शासन सञ्चालन गरेका तत्कालीन राजा महेन्द्र, २०४६ सालमा सफल जनआअन्दोलनमार्फत प्राप्त संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र, […]
The post अस्तब्यस्त शासन र संकटउन्मुख देश appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.