किन बनेन देश ?

कैयौं युग बिते, कैयौं शासन व्यवस्था परिवर्तन भए । तर, जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् । देश बन्ला र जनतामा समृद्धि आउला, सुखी र खुसी जीवन बिताउँला भन्ने आशै आशामा जीवनका कैयौं प्रहर बिते । हेर्दाहेर्दै इहलिला पनि समाप्त होला जस्तो भइसक्यो । तर, नेपालीको भाग्य र भविष्य अझै अनिश्चित नै रहेको छ । देश […] The post किन बनेन देश ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कन्याम, श्रीअन्तु र झन्डी डाँडाको एकीकृत पर्यटन अवधारणा

‘किन बनेन देश ?’ यो हामी कहाँ सर्वाधिक बहसको प्रश्न हो । देश नबन्नुको जिम्मेवारी र भारी हामी कसैलाई सजिलै बोकाइदिन्छौं । इतिहास माथिको आरोप, भत्र्सना र दाबी उसैगरी जारी राखेका छौं । इतिहासको जस र अपजसको भारीलाई अहिले छोडिदिम् । ‘कसको कारणले बिग्रयो देश वा किन बनेन देश ?’ भन्ने प्रश्नलाई छोडेर ‘अब कसरी […]

अहिलेसम्म किन बनेन देश ?

देशको नेतृत्वले भरखरै संयुक्त राष्ट्र संघका महासचिवसँग कुम जोड्दै आफ्नो पक्षमा समर्थन जुटाउन प्रयास गरेको छ । दशैँमा प्रतिदिन ५ सय मेघावाट बत्ती खेर गएको छ । देश ऋणमा चुर्लुम्म डुबेको छ, ऋणको भारी बोकेर संघीयता पाल्नुपरेको छ । जनता कर र महँगीमा पिल्सिएका छन्, निसास्सिएका छन् । नेताहरु विदशीहरुसँग कुम जोड्दै हिँड्न थालेका छन् […]

कहाँ छ देश बनाउने शक्ति ?

देश बनाउने गफ गर्नुभन्दा पहिले देश बनाउने शक्ति बनाउन योगदान गरौं । अहिलेसम्म देश बनाउन सक्ने गरी शक्तिको प्रोसेसिङ, उत्पादन, व्यूहीकरण र विन्यास नै भएको छैन । शक्ति जताततै छ तर खेर भइरहेको छ ।

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको १ वर्षमा देश तहसनहस भएको बताएका छन् । मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने उनले बताए । शनिवार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका […]

गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भयो : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन् । उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने बताए ।शनिवार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको बताए । परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बन्यो भने ओली

नेताहरू घमण्डी हुँदा देश बनेन : नवनियुक्त मन्त्री चौधरी

काठमाण्डाै – नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गर्नुभएको छ ।  आज सोमवार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले देश चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘देश अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । देश चलाउने मान्छे पनि घमण्डी भयौँ । कर्मचारीको बारेमा त के भनौँ र ? हामीले आफ्नो तर्फबाट जे गर्नुपर्ने हो त्यो ग...

देश किन बनेन भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्छ भनेको छु : माधव नेपाल

काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश किन बनेन ? भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्ने बताएका छन् । पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनेको छु, हाम्रो देश किन बनेन ? भनेर […]

अहिलेका दल देश बनाउने साधक कि बाधक ?

धेरै अगाडिदेखि नेपालमा चल्दै आएको दुइटा चाखलाग्दा बहस हुन्, ‘नेपाल किन बनेन ?’ र, अर्को यसैसँग सम्बन्धित विषय- ‘नयाँ राजनीतिक शक्तिको आवश्यकता ।’ नेपाल झैं अरू देश नबनेका कारणबारे बाह्य अध्ययनकर्ता के भन्छन् त ? पहिला केही सोधहरू हेरौं । ‘दि इण्ड अफ पोभर्टी’ मा जेफ्रे साच्स् सुझाउँछन्- गरीब देशसँग पैसा हुँदैन । त्यही भएर […]

देश बनाउन लघुताभाष त्यागौं

देश किन बनेन भन्ने बहस चलेको केही दशक भयो । तर पनि देश बनेको अनुभूति भएन । देश नबन्नुमा हरेक व्यवस्थाले अघिल्लो व्यवस्थालाई, हरेक सत्ताले अघिल्लो सत्तालाई, हरेक सरकारले अघिल्लो सरकारलाई, हरेक मन्त्रीले अघिल्लो मन्त्रीलाई, हरेक कर्मचारीले अघिल्लो कर्मचारीलाई दोष दिन्छन् । नेपाल किन बनेन ? भनी सामाजिक सञ्जालमा गरिएको एक मत सर्वेक्षणमा सबैभन्दा बढी […]