‘एक देश, दुई प्रणाली’ को शासन व्यवस्था हङकङको सुरक्षामा सफल भयो : चिनियाँ राष्ट्रपति

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन फिङले ‘एक देश, दुई प्रणाली’ को शासन मोडेलले हङकङको सुरक्षामा काम गरेको र यसलाई लामो समयसम्म निरन्तरता दिनुपर्ने बताए । यो व्यवस्था लामो समयसम्म पालना गर्नुपर्नेमा सीले जोड दिए । एक देश, दुई प्रणालीको समय समयमा परीक्षा लिइएको र यो सफल रहेको पुष्टि भएको सी राष्ट्रपतिले बताए । यस्तो […]

सम्बन्धित सामग्री

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो । केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिङ्टनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए ।दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले  ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन् ।यसअघि पनि जनमुक्ति सेनाले ताइवान

चिनियाँ राष्ट्रपति सीको दोस्रो कृति पनि नेपालीमा अनुवाद हुने

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका महासचिव तथा चीनका राष्ट्रपति सी चिन फिङका विचारहरुको सँगालोको दोस्रो भाग ‘सी चिन फिङ : चीनको शासन व्यवस्था’ भाग दुई नेपाली भाषामा अनुवाद हुने भएको छ ।