काठमाडौं : नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा वितरण गरिएको छ। अध्यक्ष केपी शर्मा ओली र कार्यदलको १० नेताको हस्ताक्षरसहित बैठकमा सहमतिको प्रस्ताव वितरण गरिएको हो। अध्यक्ष ओली र कार्यदलका १० नेताको हस्ताक्षरसहितको प्रस्ताव बैठकमा वितरण गरिएको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए। सहमति पत्रमा वरिष्ठ नेता माधव नेपालले भने हस्ताक्षर गरेका छैनन्।कार्यदलका तर्फबाट बैठकमा बोल्दै नेता सुवास नेम्वाङले सहमति कार्यान्