काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विदेशी लगानीकर्ताहरुलाई नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीहरूले जोड दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । मङ्गलवार नेपाल उद्योग परिसंघको पर्यटन समितिले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वैशाख तेस्रो हप्तामा शुरु हुने लगानी सम्मेलनलाई सफल […]