नेपाल उद्योग परिसंघले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन आग्रह गरेको छ । शुक्रबार परिसंघले अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीसँग सो आग्रह गरेको हो । परिसंघले खत्रीसँग प्रविधि हस्तान्तरणमा सहयोग गर्न, निर्यात प्रवद्र्धन गर्न र पर्यटन प्रवद्र्धनमा जोड दिन समेत आग्रह गरेको छ ।परिसंघको कार्यालयमा भएको छलफलमा अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालका विशिष्टिकृत उत्पादनलाई अमेरिकी बजारसम्म सहज पहुँच स्थापित गर्न राजदूत खत्रीसमक्ष आग्रह गरे । छलफलमा परिसंघले नेपालमा प्रत्यक्ष विदेश