सडक कार्यालयको निर्देशनपछि सच्याइँदै गुणस्तरहीन काम

काठमाडौँ – मध्य पहाडी राजमार्गबाट उपत्यका प्रवेश गर्ने साँखु फट्केश्वर बाउनेपाटी सडकको निर्माणाधीन खण्डमा गुणस्तरहीन कामलाई ठेकेदार कम्पनीले सुधार गर्न थालेको छ। शंखरापुरको बाङ्ग्रेसबासदेखि सिन्धुपाल्चोकको सीमासम्म निर्माण भइरहेको पाँच किलोमिटर सडकमा ठेकेदार कम्पनीले सवबेस राख्दा तोकिएको मापदण्डभन्दा कम गुणस्तरको सामग्री प्रयाेग गरेपछि सडक डिभिजन कार्यालय काठमाडौँले सुधार गर्न निर्देशन दिएको थियो। पिच गर्नुअघि बसबेस राख्दा […]

सम्बन्धित सामग्री

पोखरा–बेलापुर सडक खण्डमा गुणस्तरहीन काम

डडेल्धुरा।  डडेल्धुराको पोखरा–बेलापुर सडक खण्ड कालोपत्रे गर्नेक्रममा निर्माण कम्पनीले कमसल सामाग्रीको प्रयोग गरिरहेको र गुणस्तरहीन काम भएको गुनासो स्थानीयको छ । कञ्चनपुरको दैजीदेखि डडेल्धुराको भित्रिमधेस क्षेत्र हुँदै बझाङ जिल्लाको देउरा जोड्ने सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना अन्तर्गत निर्माणाधिन सडक खण्डमा गुणस्तरहीन काम भइरहेकोमा स्थानीयले गम्भीर आपत्ति जनाएका छन्  । सदरमुकामस्थित अमरगढी नगरपालिका–७ र नवदुर्गा गाउँपालिका–१ […]

भक्तपुर–नगरकोट सडक खण्डमा गरिएको कालोपत्र गुणस्तरहीन

काठमाण्डाै - विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र भएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडक खण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । हिजो भक्तपुर–नगरकोट सडक खण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवम् सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको पाइएको हो । निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकार...

लमिबगर–पञ्चमी–छितापोखरी सडक गुणतस्तरहीन

खोटाङ, १२ असार । ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र […]

ठेकेदारको लापरबाहीले खोटाङमा सडकको काम गुणस्तरहीन

काठमाडौँ- ठेकेदार कम्पनीको लापरबाहीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर–पञ्चमी–छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ । ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका–६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो । निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख […]

रुकुम पश्चिममा मापदण्ड विपरीत निर्माण हुँदै गरेको सडक डोजर लगाएर भत्काइयो

रुकुम पश्चिम - रुकुम पश्चिममा मापदण्ड विपरीत गुणस्तरहीन काम भएको भन्दै डोजर लगाएर सडक भत्काइएको छ । आठबिसकोट नगरपालिकाले आफ्नै पालिकाको केन्द्र रहेको राडी बजारमा निर्माणाधीन सडकमा डोजर लगाएर भत्काएको हो । मेयर रवि केसीले मापदण्ड विपरीत र गुणस्तरहीन काम भएको पाइएपछि निर्माणकै क्रममा रहेको सडक भत्काइएको बताउनुभयो । केसीसहितको टोलीले निर्माणाधीन सडकको अस्ति आइतवार अनुगमन समेत गरेको थियो । अनुगमनको क्रममा मापदण्ड विपरीत निर्माण भएको भेटिएपछि हिजो डोजर नै लगाएर सडक भत्काइएको हो । आठबिसकोट नगरपालिका&ndas...

आठबीसकोटका मेयर गुणस्तरहीन सडक भत्काउँदै

जाजरकोट : स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट रुकुम पश्चिम आठबीसकोट-९ राडीमा निर्माण गरिएका नाला, सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै भत्काउन सुरु गरिएको छ।नगरप्रमुख रवि केसीलगायतको टिमले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काउन सुरु भएको छ। टोलीले पालिका क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाटअन्तर्गत निर्माेणाधीन सडकको अनुगमनपछि नगरप्रमुखको टोलीले त्यस्तो निर्देशन दिएको हो।अनुगमनमा नगरप्रमुख रवि केसी, वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादु

सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित

भोजपुर । सडक कालोपत्रेको काम गुणस्तरहीन भएपछि भोजपुर बोखिमका स्थानीयले विरोध गरेका छन् । भोजपुर नगरपालिका–५ बोखिमबाट टेम्केमैयुङ गाउँपालिका जोड्ने सडकको कालोपत्रे गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका हुन् । ठेकेदार कम्पनीले लापरबाही ढंगले काम गरेको भन्दै स्थानीय आक्रोसितसमेत बनेका छन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक आयोजनाको साढे ४ किलोमिटर सडक कालोपत्रेमा गुणस्तरहीन भएको स्थानीयले आरोप लगाएका […] The post सडक कालोपत्रे गुणस्तरहीन भएपछि स्थानीय आक्रोसित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केचना–कन्चनजंघा सडक: निर्माणाधीन जस्बिरे–चाँपगैरी खण्ड गुणस्तरहीन

मेची क्षेत्रको महत्वाकांक्षी निर्माणाधीन आयोजना केचना–कन्चनजंघा सडकको जस्बिरे–चाँपगैरी खण्डको काम गुणस्तरहीन भइरहेको छ।...

मध्यपहाडी लोकमार्ग : गुणस्तरहीन सामग्री प्रयोगले सडक भासियो, पर्खाल भत्किए

जाजरकोट : मध्यपहाडी लोकमाअन्तर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडकमध्ये कुदुदेखि स्याउली बजार सम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ।कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भए पनि सडक भत्किँदै गएको छ। सो क्षेत्रको आधा दर्जनभन्दा बढी क्षेत्रमा सडक भास्सिएको छ। केही ठाउँमा खाल्डा नै पर्न सुरू गरेको छ।कमजोर निर्माण सामग्री प्रयोग भएकै कारण सडक जीर्ण बनेको हो। ह्युमपाइप, पर्खाल र नाला निर्माण गरिएका क्षेत्रमा सडक बढी जीर्ण बनेको योजना कार्यालय दैलेखले जनाएको छ।गुणस्तरहीन सिमेन

कमसल कामको भिडियो वडाध्यक्षले खिचेर फेसबुकमा हालेपछि गुणस्तरहीन काम हुन पाएन

झापा : निर्माण कम्पनीले रोड डिभाइडरको रेलिङमा कमसल फलामे पाइप प्रयोग गरेको भन्दै स्थानीयको चर्को विरोधपछि कचनकवल गाउँपालिकाले सो रेलिङ हटाउन लगाएको छ। मेची राजमार्ग अन्तरगत चाराआली–केचना सडक खण्डको कचनकवल गाउँपालिका-६ स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा निर्माण कम्पनीले गाउँपालिकाको इस्टिमेटभन्दा फरक (गुणस्तरहीन) रेलिङ लगाएको भन्दै स्थानीयले त्यसको चर्को विरोध गरेका थिए। गुणस्तरहीन रेलिङ लगाउँदै गरेको स्थानीयले फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्टसमेत गरेका थिए। ६ न