१३ असोज, बुटवल । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएसन (बीआरआई) परियोजना कार्यान्वयन नेपालको विकासका लागि कोशेढुंगा सावित हुने बताएका छन् । उनले बीआरआईमा सहभागी हुन नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै कार्यान्वयन गर्ने दिशामा अघि बढ्न संघीय सरकारको ध्यानाकर्षण गराए । चीनको ७३औं राष्ट्रिय दिवसको अवसरमा नेपाल […]