राष्ट्रपति कदमको समर्थन र विरोध दुवै सडकमा

५ असोज, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको विरोध र समर्थनमा सडक प्रदर्शन सुरु भएको छ । सत्तारुढ गठबन्धन दलका कार्यकर्ता राष्ट्रपतिको कदमको विरोधमा सडकमा आएका छन् भने नेकपा एमालेका कार्यकर्ता समर्थनमा सडकमा उत्रिएका छन् । राष्ट्रपति भण्डारीको कदमको विरोधमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एउटा समूहले काठमाडौंमा प्रदर्शन […]

सम्बन्धित सामग्री

नागरिकता विहीन संघर्ष समितिको विरोध प्रदर्शनमा प्रहरीको धरपकड (फोटोफिचर)

काठमाडौं, ३० जेठ । नागरिकता विहिन संघर्ष समितिले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकका विरुद्ध सर्वोच्चमा रिट दायर भएदेखि उनीहरु निरन्तर आन्दोलनमा छन् । मधेश केन्द्रीत वकिलहरुको धर्नामा समर्थन जनाउन उपस्थित भएका नागरिकता विहीन संघर्ष समितिका प्रदर्शनकारीहरुले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, […]

प्रतिपक्षबाट विरोध,सत्तापक्षको समर्थन

काठमाडौं । संसदका दुवै सदनबाट पारित भएर तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण रोकिँदै आइरहेको नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएकाे छ । नागरिकता विधेयक प्रमाणीकरणप्रति विपक्षीको विरोध र सत्ता पक्षको समर्थन देखिएको छ । संसद का दुवै सदनबाट पारित भएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोजमा प्रमाणीकरण नगरी फिर्ता पठाइदिनु भएकाे थियाे । तर, […]

चीनद्वारा ट्युनिसियाको विकास मार्गलाई समर्थन

चीनले ट्युनिसियालाई आफ्नो राष्ट्रिय अवस्था अनुरूप विकासको बाटोमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्ने र ट्युनिसियाको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको विरोध गरेको चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बताउनु भएको छ । साउदीको राजधानी रियादमा ट्युनिसियाका आफ्ना समकक्षी काइस सइदसँगको भेटमा सीले उक्त टिप्पणी गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीको कदम : मधेसी एमालेलाई होला त हजम ?

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि त्यसको चौतर्फी आलोचना भइरहँदा मधेसमा विरोधका कार्यक्रम नै सुरु भएको छ । सीके राउत नेतृत्वका जनमत पार्टीलगायत अन्य दलहरुले मधेसमा राष्ट्रपति भण्डारीको विरोध गरिरहेका छन् ।राष्ट्रपति भण्डारीको कदमलाई नेकपा एमालेले समर्थन गरेको छ । राष्ट्रपतिले यो कदम एमालेकै सल्लाहमा चालेको अधिकांशको बुझाई छ । त्यही भएर तराई मधेसमा राष्ट्रपति भण्डारीका साथै एमालेको पनि विरोध भइरहेको छ । पछिल्लो समय एमालेले मधेससँग सम्बन्ध सुधारिसकेको थियो

मधेसवादी दल छाडेर एमालेमा गएका नेताहरु भन्छन्– नागरिकतामा राजनीतिकरण बढी भयो

मधेस केन्द्रित विभिन्न दल त्यागेर एमालेमा गएका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकका सम्बन्धमा चालेको कदमको विरोध गरेका छन् । एमालेले राष्ट्रपतिको कदमलाई समर्थन गरे पनि मधेसवादी दलबाट हालै एमालेमा सामेल भएका नेताहरुले भने विरोध जनाएका हुन् ।जसपा नेपालका नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा छन् । उनले नागरिकता सम्बन्धी विधेयक पारित गराउनका लागि आफूहरुले समेत भूमिका निर्वाह गरेको स्मरण गराए । यद्यपि विधेयकमा केही त्रुटि रहेको र त्यसमा गम्भीर छलफलसमेत नगरी ह

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै अमेरिकाका प्रमुख सहरमा प्रदर्शन

बन्दुकसम्बन्धी कडा कानुनको माग गर्दै हजारौं प्रदर्शनकारीले अमेरिकाका प्रमुख शहरहरूमा जुलुस निकालेका छन् । दुईवटा सामूहिक गोली काण्डको घटनापछि अमेरिकाभर प्रदर्शन भएको हो । सयौंको संख्यामा र्‍यालीमा सहभागीहरुले ‘मलाई गोली हान्नबाट स्वतन्त्रता चाहन्छु’ जस्ता नारा लगाएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले विरोध प्रदर्शनलाई समर्थन गर्दै कंग्रेसलाई बन्दुक सुरक्षा कानुन पारित गर्न आह्वान गरेका छन् […]

अमेरिकामा ‘गन कल्चर’ को विरुद्धमा जनता सडकमा उत्रिए, जताततै प्रदर्शन

लगातार गोलीकाण्डका घटनाहरू भइरहेका बेला अमेरिकामा बन्दुक संस्कृतिविरुद्ध व्यापक विरोध प्रदर्शन भइरहेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले यी प्रदर्शनहरूलाई समर्थन गरेका छन् र कांग्रेसलाई नयाँ बन्दुक सुरक्षा कानुन छिट्टै पारित गर्न अपील गरेका छन् ।तर, रिपब्लिकन सांसदहरूले यो विधेयकको विरोध गर्ने विश्वास गरिएको छ ।गत महिना टेक्सासको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा १९ बालबालिका र दुई वयस्कको मृत्यु भएको थियो ।यसपछि बफेलो सुपरमार्केटमा भएको भीषण गोलीबारीमा १० जनाको ज्यान गएको थियो ।त्यसबेला

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको चेतावनी : अमेरिकाले आगोसँग नखेलेकै राम्रो

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक समाप्त भएको छ । राष्ट्रपति बाइडेनले शी जिनपिङसँग ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले निकै कडा रुपमा विरोध गर्ने बताए ।दुई नेताबीच शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भयो । समाचार एजेन्सी रोयटर्सका अनुसार शी जिनपिङले राष्ट्रपति बाइडेनलाई  ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिए ।बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी