यो वर्ष महँगी ७.४१ प्रतिशत

चालु आर्थिक वर्षमा महँगी चुलिएको छ । यो आवको बैशाख महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७.४१ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भए अनुसार अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ७.८७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५४ प्रतिशत र गैर–खाद्य तथा […]

सम्बन्धित सामग्री

चुलियो महँगी, थुप्रियो डलर

काठमाडौं– अर्थतन्त्रमा आएको सुस्ततासँगै यो वर्ष चाडपर्वको मुखमा महँगी चुलिएको छ । चालु आर्थिक वर्षको भदौमा उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत रहेको राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको छ । भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.६४ प्रतिशत थियो । चालु […]

तराई र पहाडमा उच्च महँगी

२३ माघ, काठमाडौं । रुस-युक्रेन युद्धका कारण एक वर्षदेखि सुरु भएको बजारको महँगी चालु आर्थिक वर्ष २०७९/८० को छैटौं महिनामा पनि कायमै छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ । गत वर्ष समीक्षा अवधिमा यस्तो मुद्रास्फीति ५.६५ प्रतिशत थियो । […]

दैनिक बढ्दै महँगी, नियन्त्रणमा छैन चासो

काठमाडौं । कोभिड महामारी, पेट्रोलियम पदार्थको मूल्य वृद्धि र रुस युक्रने युद्धलाई देखाएर दैनिक उपयोग्य वस्तुमा दैनिक जसो महँगी बढिरहेको छ । महँगीले उपभोक्ताको चुलो बल्न मुस्किल छ । तर, महँगी नियन्त्रणमा कसैले चासो देखाएका छैनन् । नेपाल राष्ट्र बैंकको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यस वर्ष ८ प्रतिशत भन्दा बढी महँगी पुगेको […]

महँगी दोब्बर, १४ महिनापछि शोधनान्तर स्थिति बचतमा

काठमाडौं : गत वर्षको तुलनामा यस वर्ष महँगी दोब्बरले बढेको छ। यस वर्ष असोज महिनाको महँगी साढे ८ प्रतिशत रहेको छ भने अघिल्लो वर्षको असोज महिनाको मूल्यवृद्धि ४ दशमलव २४ प्रतिशत रहेको थियो।चालू आवको ३ महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ८ दशमलव ०५ र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ८ दशमलव ८५ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।फलफूलको मूल्यवृद्धि १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पिउने पदार्थको १० दशमलव २४, दुग्ध पदार्थ तथा अण्डाको ९ दशमलव ४५ र सूर्तीजन्य पदार्थको ८ दशमलव ४४ प्र

महँगी बढ्ने क्रम रोकिएन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यसँगै डलरको भाउ बढ्नु तथा रुस–युक्रेन युद्ध लम्बिनुका कारण महँगी घट्न सकेको छैन भने सरकारले ४ वटा वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिँदा पनि विदेशी विनिमय सञ्चितिमा पनि सुधार देखिएन । गत भदौमा ३.४९ प्रतिशत रहेको मूल्यवृद्धि दर यसपलिको भदौमा ८.६४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।चालू आर्थिक वर्ष २०७९/०८० […]

महँगी ६ वर्षयताकै उच्च, विदेशी मुद्रा सञ्चितिमा केही सुधार

काठमाडौं । गत आर्थिक वर्षमा महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.९८ प्रतिशत पुगेको छ भने वार्षिक औषत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा वार्षिक औसत […]

शतप्रतिशत बढ्यो महँगी

गत वर्षको तुलनामा मूल्यवृद्धि शतप्रतिशतभन्दा बढी रहेको छ। गत वर्ष फागुनसम्म उपभोक्ता मुद्रास्फीति ३.०३ प्रतिशत रहेकामा यो वर्ष सोही अवधिमा बढेर ७.१४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत वर्ष कोभिडका कारण वस्तुको खपत कम थियो। मूल्यवृद्धि नियन्त...

विश्वभर बढ्यो महँगी, खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

१९ कात्तिक, काठमाडौं । विश्वभर अहिले पछिल्लो १० वर्षकै सबभन्दा धेरै महँगी भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ । एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मुल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महिनमा मात्र १० प्रतिशत […]

चालू वर्षमा बढ्यो महँगी, सबैभन्दा बढी घ्यू तेलमा

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनाको अवधिमा महँगी ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार साउन र भदौ महिनामा गत वर्षको भन्दा धेरैले महँगी बढेको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा घ्यू तथा तेलमा २८ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै, माछा मासुमा १०.६६, गैर–मदिराजन्य पेय पदार्थमा १०.२५ प्रतिशत र यातायात क्षेत्रमा ९ प्रतिशतको मूल्यवृद्धि भएको केन्द्रीय बैंकको भनाई छ ।समीक्षा अवधिमा काठमाडौं उपत्यकामा ३.२३ प्रतिशतले महँगी बढेको छ । तराईमा ३.६५ प्

बजार महँगी बढ्यो

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा बजार महँगी केही बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  बिहीबार आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको बैंकले साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.३५ प्रतिशत रहेको बताएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७४ प्रतिशत रहेको बैंकल