काठमाडौं । गत आर्थिक वर्षमा महँगी सरकार तथा नेपाल राष्ट्र बैंकको काबुभन्दा बाहिर गएका कारण विगत ६ वर्षयताकै सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको विवरणअनुसार असारमा मूल्यवृद्धि ८.९८ प्रतिशत पुगेको छ भने वार्षिक औषत मूल्यवृद्धि ६.३२ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७२/०७३ मा वार्षिक औसत […]