इतिहासकै शक्तिशाली सरकारले अपेक्षित काम गर्न नसकेको नेताहरुकाे टिप्पणी

काठमाण्डाै - राजनीतिक दलहरुले वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भए पनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् ।  सरकार गठनको दुई वर्ष पुगेको सन्दर्भमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पूर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुई तिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग...

सम्बन्धित सामग्री

सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको विश्वप्रकाशको टिप्पणी

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै भरपर्दो विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्।...

बजेटमा उल्लेख गरेअनुसार सरकारले कामै गर्न नसकेको स्वर्णिम वाग्लेको दाबी

काठमाडौं,२१ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकरले बजेटमा उल्लेख गरेअनुसारका काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अर्थविद्समेत रहेका सांसद वाग्लेले आचु आर्थिक वर्षको समयसीमा भित्ररहेर सरकार आफैले तोकेकोसमेत काम गर्न नसकेको दाबी गरेका छन् । ‘सरकार आफैंले गर्नुपर्ने आर्थिक वृद्धिको काम भने केही पनि […]

बजेटले बालविकासका शिक्षकको समस्या सम्बोधन गर्न नसकेको गुनासो

काठमाडौँ– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक सङ्घले आर्थिक वर्ष २०८०-८१ को बजेटले बाल विकासमा कार्यरत शिक्षकको समस्या समाधान गर्न नसकेको बताएको छ । सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले एक विज्ञप्ति जारी गरी बजेटले विद्यालयमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न नसकेको बताएका हुन् । सङ्घले शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरेको, राहत, अस्थायी, करार साविक […]

प्रदेश १ को नामकरण हुन नसकेको भन्दै प्रदर्शन

मोरङ – प्रदेश १ को प्रदेश सभा बैठक चलिरहँदा सचिवालयबाहिर भने प्रदेशको नामकरण हुन नसकेको भन्दै प्रदर्शन गरिएको छ। विराटनगरस्थित प्रदेश सभा भवनबाहिर विभिन्न दलका नेता–कार्यकर्ता तथा सर्वसाधारणले प्रदेशको नामकरण हुन नसकेकोमा विरोध गरेका थिए। उक्त क्रममा बहुलराष्ट्रिय समाजवादी पार्टी नेपालका अध्यक्ष किशोरकुमार विश्वासले प्रदेशको नाम नाराखीकन स्थगन गर्न नहुने बताएका थिए। बिहानैबाट भवनबाहिर एकीकृत […]

कोभिडका कारण हुन नसकेको बोलबम मेला यसवर्ष हुने

कोभिड–१९ का कारण विगत दुई वर्षदेखि हुन नसकेको बोलबम मेला यस वर्ष हुने भएको छ । देवघाट धाममा बोलबम मेलाको तयारी अन्तिम चरणमा पुर्याइएको छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार उत्सवका रुपमा मनाइने बोलबम मेलाका लागि आवश्यक तयारी पूरा भएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीले देवघाट …

खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु

१९ जेठ, काठमाडौं । नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो । प्राधिरकणका अनुसार बुधबार मध्यरातदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रको बिजुली भारतका निर्यात गर्न थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईका अनुसार भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार […]

पार्टीलाई जिताउन नसकेको भन्दै बेलका माओवादीका दुई पदाधिकारीले दिए राजीनामा

आफ्नो वडामा पार्टीलाई जिताउन नसकेको भन्दै उदयपुरको बेलका नगरपालिकामा माओवादी केन्द्र नगर कमिटीका दुई पदाधिकारीले राजीनामा दिएका छन्

देउवाका वकिलले भने– 'सरकार बन्न नसकेको होइन, राष्ट्रपतिले नबनाइदिएको हो'

प्रतिनिधि सभा विघटनको मुद्दामा कांग्रेस सभापति शेरबहादुर देउवाका वकिलले राष्ट्रपतिले झालझेल गरी सरकार बन्न नदिएको आरोप लगाएका छन् । सर्वोच्चको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५)अनुसारको सरकार बन्न नसकेको होइन, बन्न नदिइएको आरोप लगाएका हुन् । 'यहाँ जालझेल गरियो । सरकार बन्न नसकेको हो कि, राष्ट्रपतिलाई नबनाइदिएको हो ? बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवालाई प्रधानमन्त्री बन्न नदिएर रातारात प्रतिनिधि सभा विघटन गरियो,' वरिष्ठ अधिव...