कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरे पनि केही अस्पतालहरूले शुल्क लिइरहेको पाइएपछि त्यसो नगर्न मन्त्रालयले निर्देशन दिएको हो।

सम्बन्धित सामग्री

बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकार पूर्ण प्रयासरत छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको बताएका छन् ।  सन्ताउन्नौं राष्ट्रिय बाल दिवसको अवसरमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका एवं अभिभावकहरूमा शुभकामना व्यक्त गर्दै उनले कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत श्ययाको व्यवस्था गरिएको बताए ।कोभिड–१९ को नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा सं

कोभिड खोप लगाएको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्र निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ। मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै कुनै पनि शुल्क नलिई खोप लगाएको प्रमाणीकरण गरिदिन भनेको हो। मन्त्रालयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने निर्णय गरेपनि केही अस्पतालहरुले शुल्क लिइरहेको पाइएको छ। अन्तर्राष्ट्रिय यात्रा गर्ने नागरिकलाई सरकारले खोप लगाएको प्रमाणपत्र जारी गर्दै आएको छ।

यातायात मजदूरलाई कोभिड खोप उपलब्ध गराउन माग

काठमाडौँ  : नेपाल यातायात व्यवसायी महासंघले आफ्ना मजदूरलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । महासंघ र मजदूर ट्रेड युनियनका प्रतिनिधिले  काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्ड पालना गर्दै सवारी चलाउन दिनुपर्ने बताएका …

पत्रकारलाई कोभिड खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई अग्रपङ्क्तिमा खटिएका पत्रकारका लागि खोपको व्यवस्था गरिदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।