खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता अनुसार खोप केन्द्र बढाएर सहज वातावरण बनाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्।खोप केन्द्रमा लामो लाइन लागेकाले जनलाई असहज बनेको भन्दै देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याललाई यस्तो निर्देशन दिएका हुन्।आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन देउवाले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिवालयले जानकारी दिएको छ।स्वास्थ्य मन्त्राल

सम्बन्धित सामग्री

खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोप अभियानका लागि खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ । खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार […]

कोरोना खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।सर्वोच्चको परामादेश अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले कोरोना विरुद्धको खोपम