माघ २१ गतेभित्र खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको […]

सम्बन्धित सामग्री

कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन मन्त्रालयको निर्देशन

माघ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।  कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो ।  छानबिन समितिले ६ ओटा जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई बुधवारसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले जानकारी दिए ।  मन्त्रालयले खोपको एकीन तथ्यांक नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।  यसअघि समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातोटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ ओटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ ओटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो । रासस

खोपको विवरण पठाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोरोनाविरुद्ध खोप : ७१ जिल्ला र ६४४ स्थानीय तहले मात्र पठाए विवरण

काठमाडौं : अहिलेसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले मात्र कोरोनाविरुद्ध खोपको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन्।मन्त्रालयका अनुसार ६ जिल्ला र  १०९ वटा स्थानीय तहले खोपको विवरण पठाएका छैनन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको मौज्दात र खोप लगाएका सबैको अभिलेख उपलब्ध गराउन यसअघि निर्देशन दिएको थियो।मन्त्रालयले विवरण नपठाउने ६ जिल्ला र १ सय ९ वटा स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन फेरि निर्देशन दिएको छ। मन्त्रालयले सबै स्था

६ जिल्लाले पठाएनन् खोपको विवरण, दुई दिनभित्र बुझाउन सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएको र मौज्दात रहेको खोपको विवरण दुई दिनभित्र पठाउन ६ जिल्लाका १०९ स्थानीय तहलाई निर्देशन दिएको छ ।  मन्त्रालयले यसअघि जारी गरेको सूचनाको आधारमा ६४४ वटा स्थानीय तहले विवरण पठाइसकेको र १०९ वटा बाँकी रहेकोभन्दै माघ २६ गतेसम्म विवरण पठाउन निर्देशन दिएको...

खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ। कोभिड-१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात…

शुक्रबारसम्म खोपको विवरण पठाउन तीनै तहलाई सरकारको निर्देशन

काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण शुक्रबारसम्म पठाउन तीनै तहका निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो । सरकारले हालसम्मको खोप विवरणको अभिलेखका सम्बन्धमा छानबिन गर्न आइतबार छानबिन...

स्वास्थ्य मन्त्रालयको निर्देशन- चार दिनभित्रै खोपको मौज्दात विवरण पठाउनू

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन तीनै तहका सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबारसम्म खोपको पूर्ण विवरण पठाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले कोभिड १९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण शुक्रबारसम्म पठाउन तीनै तहका निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (सोमबार) एक सूचना जारी गर्दै आगामी शुक्रबारसम्म सो विवरण डीएचआईएस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो । सरकारले हालसम्मको खोप विवरणको अभिलेखका सम्बन्धमा छानबिन गर्न आइतबार छानबिन […]

खोप केन्द्रहरुलाई दुई दिन भित्र खोपको मौज्दात पठाउन मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस) को  चैत ४ गते बसेको बैठकले सबै खोप केन्द्रलाई मौज्दातसहित सम्पूर्ण खोपको विवरण दुई दिन भित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ।