काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विधार्थीहरुलाई प्रवेश पत्रका आधारमा खोप दिन निर्देशन दिएको छ। मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका परीक्षार्थीहरुलाई खोप दिन निर्देशन दिइएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले आज सातै प्रदेशका स्वास्थ्य निर्देशनालय…