बतास समूहले आफुलाई मन्त्रीबाट हटाउन खोजेको मन्त्री आलेको आरोप
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अनाधिकृत कब्जावाट नारायणहिटी छुटाउन खोज्दा बतास समूह आफुलाई मन्त्रीबाट हटाउन लागिपरेको आरोप लगाएका छन् । १७औं फेवा नववर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले ...
विवादित पशुपति धर्मशालामा सञ्चालित होटल आनन्दका सञ्चालक बतास समूहले सम्झौता रद्द गर्ने विषय व्यवसायीमाथि राज्य आतङ्क भएको आरोप लगाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको धर्मशालामा सञ्चालित होटल आनन्द सम्झौता बमोजिम सञ्चालनमा नरहेको निष्कर्षसहित सम्झौता रद्द गर्ने निर्णय गरेको छ । तर, यस्तो निर्णय ऐन, नियम तथा प्रचलन विपरित मात्र नभई व्यवसायीमाथि राज्य आतङ्क समेत भएको भन्दै बतास समूहले आक्रोश पोखेको छ । प्रचलित कानुन बमोजिम २०७६ साल वैश