नारायणहिटी दरबार संग्रहालयभित्र सेटिङ्गमा रेस्टुरेन्ट सञ्चालनको अनुमती लिएको बतास समूह यतिवेला विवादमा छ। यो प्रकरणसँगै वतासले गरेका गैरकानुनी कामहरुको एकपछि अर्को गर्दै पर्दाफास भईरहेको छ।
यसैक्रममा बतास समुहले काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर ...