काठमाडौं – सरकारी वार्ता टोली र अनसनरत डाक्टर गोविन्द केसी पक्षबीचको दोश्रो वार्ता पनि बिना निष्कर्ष सकिएको छ ।
आज बिहान शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारले संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमानेपछि वार्ता बिना निष्कर्ष टुंगिएको केसी पक्षका वार्ता टोलीका सदस्य डाक्टर अभिषेकराज सिंहले जानकारी दिनु...