सरकार र विप्लव पक्षबीच बालुवाटारमा औपचारिक वार्ता जारी

सरकार र विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक वार्ता सुरु भएको छ । दुवै वार्ता टोलीबीच केहिबेर अघिदेखि छलफल सुरु भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ । मंगलबार...

सम्बन्धित सामग्री

सरकार-विप्लव समूहबीच आज पनि वार्ता जारी

२० फागुन, काठमाडौं । सरकार र विप्लव समूहबीच तेस्रो चरणको वार्ता बिहीबार बिहानैदेखि सुरु भएको छ । बुधबार बिहान र बेलुकी दुई चरणको वार्ता भएपछि तेस्रो पटक आज दुईपक्ष संवादमा जुटेका हुन् । बालुवाटार निकट स्रोतका …

विप्लव र सरकारी टोलीबीचको वार्ता जारी, 'सहमति भए निलम्बन फुकुवा हुने'

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको तेस्रो चरणको वार्ता शुरु भएको छ। सरकार र विप्लव समूहको वार्ता टोलीबीच तेस्रो चरणको वार्ता बिहीवार बिहान शुरु भएको हो। आजको वार्ता निकै सकारात्मक रुपमा अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले जानकारी दिए। वार्ताले सकारात्मक निष्कर्ष…