दोहामा अफगान सरकार र तालिबानबीच उच्चस्तरीय वार्ता

३ साउन, काठमाडौं । अफगानिस्तानको सरकार र विद्रोही तालिबानबीच कतारको राजधानी दोहामा उच्चस्तरीय वार्ता भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसा बढिरहेको समयमा वार्ता भएको हो । वार्ताको क्रममा उनीहरुको बीचयुद्ध रोक्ने, तालिबानी कैदी रिहाइ गर्ने र अन्तरिम सरकार बनाउने विषयमा दुवै पक्षले आ–आफ्नो मत राखेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अफगानी सरकारको प्रतिनिधिमण्डलका प्रमुख […]

सम्बन्धित सामग्री

चारै दिशाबाट काबुल प्रवेश गर्न थाले तालिबान विद्रोही : के गर्लान् घानी ?

तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गर्न सुरु गरेको अफगानिस्तानको गृह मन्त्रालय र विद्रोही समूहले जनाएको छ । आइतबार पूर्वी सहर जलालाबाद कब्जा गरेको केही घण्टापछि नै विद्रोहीहरू काबुल प्रवेश गर्न सुरु गरेको समाचार आएको हो ।अफगान सरकार र तालिबानबीचको वार्ता स्थल बनेको दोहामा रहेका एक तालिबानका नेताले हिंसामा जोड न...

अफगान शान्तिका लागि एक मात्र विकल्प : वार्ता

अफगान प्रशासन र तालिबान दुवैले सत्ता हातमा हुनु भनेको जनताको सेवक हुनु हो भनेर थाहा पाउन जरुरी छ   काबुलमा नियन्त्रण गर्नका लागि अफगान सरकार र तालिबान संघर्षरत छन् । तर, दुवैले...

अफगान सरकार र तालिबानबीच संवादलाई निरन्तरता दिने सहमतिको राष्ट्रसंघद्वारा स्वागत

काठमाडौं।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अफगान सरकारका प्रतिनिधि र तालिबानबीच भएको संवादलाई निरन्तरता दिने सहमतिको स्वागत गरेका छन्।अफगान सरकारका प्रतिनिधि र तालिबानबीच कतारको दोहामा वार्ता भएको थियो।दोहा वार्तापछि गत आइतबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै समस्याको समाधान शान्तिपूर्ण तरिकाले निकालिने बताएका थिए।राष्ट्रसंघका महासचिवले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको शान्ति बहालीका लागि प्रयास गर्न अन्तर्राष्ट्रिय समुदायलाई आव्हान समेत गरेका छन्।

युद्धकै बीच अफगान सरकार र तालिबान बीच भेटवार्ता

काठमाण्डाै – अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ ।कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ । विदेशी सेना फर्कन थालेसँगै तालिबानले विभिन्न भूभागहरु कब्जा गर्ने क्रम शुरु भएपछि अफगानिस्तानमा तनाव बढेको हो । यही तनावका बीच भएको भेटमा सरकारी टोलीको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गर्नुभएको छ । उहाँले अफगानिस्तानमा जारी युद्धको समाधान वार्ता मात्रै भएकोले सबै सम्भावनाहरुलाई ख...

सन् २०२० मा पनि सफल भएन अफगान शान्तिवार्ता, कहाँ चुक्यो सरकार र विद्रोही पक्ष ?

-मोहिनी मिश्र रिसालकाठमाडौं । शान्तिको पखाईमा रहेका अफगान नागरिकको शान्तिको आशा सन् २०२० मा पनि पूरा हुन सकेन । पछिल्लो दुई दशक हिंसा, हत्या र आतङ्कको चपेटामा परेको अफगानिस्तानमा यतिखेर पुनः एक पटक शान्ति वार्ताको प्रयास थालिएको थियो । यद्यपि अफगानिस्तानमा दिनहुँ राजनीतिक प्रेरित हत्या र हिंसाका घटना भइरहेको अवस्था कायम नै छ । यसै अवस्थामा अफगान सरकार र दुई दशकभन्दा लामो समयदेखि यहाँ हिंसा मच्चाइरहेका प्रमुख विद्रोही तालिबान समूहबीच कतारमा पुनः वार्ता शुरु भएको हो । तर पनि सो वार्ता भने अहिलेसम्

अफगानिस्तानमा रक्तपात जारी रहेकै अवस्थामा शान्ति वार्ता सुरु

काबुल । अफगानिस्तानमा राजनीतिकप्रेरित हत्या र हिंसाका घटना दिनहुँ भइरहेकै अवस्थामा अफगान सरकार र प्रमुख

अफगान-तालिबानबीच प्रत्यक्ष वार्ता अझै भएन

कतारको दोहामा अफगान सरकार र तालिबानबीच अन्तर–अफगान औपचारिक संवाद शुरु भएको २२ दिन पुगे पनि दुबै पक्षबीच प्रत्यक्ष वार्ता अझै हुन सकेको छैन।

अफगानिस्तान: तालिबानसँग ‘ऐतिहासिक’ शान्ति वार्ता सुरु - BBC News नेपाली

पहिलोपटक अफगान सरकार र तालिबान विद्रोहीबीच प्रत्यक्ष वार्ता हुँदै गर्दा अमेरिकी विदेशमन्त्रीले त्यसलाई ‘ऐतिहासिक’ भनेका छन्।

अफगान सरकार र तालिवान बीच पहिलो शान्ति वार्ता हुँदै

अफगान सरकार र तालिबानबीच पहिलो शान्ति वार्ता हुने भएको छ। तोकिएभन्दा महिनौ पछाडि शनिवार कतारमा वार्ता सुरु हुन लागेको छ। उक्त वार्ता फेब्रुअरीमा अमेरिकी-तालिबानबीच सुरक्षा सम्झौता भएपछि हुने भनिएको थियो। तर, तालिवानी समूहका केही बन्दी कैदमा रहेको विवादका कारण वार्ता रोकिएको थियो। बीबीसीका अनुसार अमेरिकी विदेश मन्त्री माइक पोम्पीओले उक्त शान्ति

अफगान शान्तिवार्ता नयाँ चरणमा प्रवेश, तीन दिने युद्धविराम घोषणा

लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आगामी हप्ता शुरु हुने सम्भावना बढेको छ । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धबिरामका लागि सहमति भएको छ ।