सरकार र जसपाबीच आज पनि वार्ता

२८ फागुन, काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । शुक्रबारको वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा […]

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

काठमाडौं – सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए। “समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले […]

सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन

कोशी : प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने

विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ।गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।पुनःनामकरण संघर्ष समितिको आज (बुधवार) बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक  डकेन्द्रसिंह थेगिमले जानकारी दिए।  थेगिमका अनुसार वार्ता भोलि (बिहीवार) हुने भएको छ।‘भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ, सरकारले वार्ताको लागि आह्वान गरेक

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प […]

सरकार र आन्दोलनरत शिक्षकहरूबीच तीन बजे वार्ता हुने

शिक्षा विधेयकलाई लिएर आन्दोलनमा उत्रिएका शिक्षक र सरकारबीच आज दिउँसो ३ बजे फेरि वार्ता हुन लागेको हो ।

सरकार र महावीरबीचको वार्ता निष्कर्षहीन

काठमाडौँ – सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको बार्ता निष्कर्षविहीन भएको छ । आइतबार साँझ सिंहदरबारमा भएको वार्ता निष्कर्षविहिन भएको पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ‘आज ५ः३० बजे देखी ९ बजे राती सम्म सिँह दरबारमा बार्ता भयो। भोली ३ः३० बजे दिँऊसो फेरि बार्ता गर्ने निर्णय भयो। सबै कुरा […]

सरकार-महावीर वार्ता निष्कर्षहीन, भोलि फेरि बस्ने

सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आज साँझ सिंहदरबारमा पुनसँग वार्ता...

डा केसी र सरकारी टोलीबीचको वार्ता आज पनि निष्कर्षविहीन

काठमाडौं : सरकार र प्राडा गोविन्द केसी पक्षबीच भएको आजको वार्ता पनि बिना निष्कर्ष टुंगिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार दिउँसो भएको वार्ता बिना निष्कर्ष सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी रहेका प्रितम सुवेदीले बताए। 'आज पनि वार्ता निष्कर्षमा पुग्न सकेन‚ अब भोली बिहान पुनः वार्तामा बस्ने कुरा छ‚' उनले भने।डा केसीले उठाएका स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मागबारे आज छलफल भए पनि वार्ता निष्कर्षविहीन बनेको उनले बताए। स्वास्थ्य सेवामा सुधार सहितका ७ बुँदे म

सरकार र आन्दोलनरत विद्यालय कर्मचारीबीच आजदेखि वार्ता

आन्दोलनरत विद्यालय कर्मचारी र सरकारबीच बुधबारदेखि औपचारिक वार्ता हुन लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विद्यालय कर्मचारीको तर्फबाट वार्ता टोली गठन भइसकेको छ।  दुवै पक्षका वार्ता टोलीबीच बुधबार पहिलो चरणमा वार्ता हुन लागेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । ‘अहिले हामी सिंहदरबार जान लागेका छौं । आज पहिलो चरणको वार्ता हुनेछ । त्यसमा हामीले आफ्ना मागहरू प्रस्तुत गर्नेछौं । र सरकारले धारणा बुझ्नेछौं ।’ अध्यक्ष तिवारीले भने

गृहमन्त्रालयमा सरकार र जनमत पार्टीबीच वार्ता

काठमाडौं, २ बैशाख । सरकार र सिके राउतले नेतृत्व गरेको पार्टीबीच आज भेटवार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाँड नेतृत्वको सरकारी प्रतिनिधिमण्डलबीच आज गृहमन्त्रालयमा भेटवार्ता भएको हो । वार्तामा अध्यक्ष राउतले पुराना सम्झौताहरुको कार्यान्वयनको माग गरेको एक स्रोतले जनाएको छ । सरकार र राउतबीच गत २०७१ असोज र २०७५ फागुनमा सम्झौता भएको थियो । पार्टीको […]