लगानी र व्यापार विस्तारमा परिसङ्घ र बंगलादेशी राजदूतबीच छलफल

काठमाडौँ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ । परिसङ्घसँग आज भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान […]

सम्बन्धित सामग्री

व्यापार–लगानीबारे नेपाल–श्रीलङ्काबीच छलफल

नेपाल र श्रीलङ्काबीच व्यापार तथा लगानी वृद्धिका साथै पारस्परिक हित र चासोका सबै विषयमा छलफल भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग वैदेशिक लगानीका लागि चीनको सरकारी छाता संस्था ‘काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल  ट्रेड’ (सिसिपिआइटी) का उपाध्यक्ष झाङ शाओगाङले शिष्टाचार भेटवार्ता गरेका छन्।उपप्रधानमन्त्री श्रेष्ठको कार्यालयमा सोमबार भएको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको छ।त्यस क्रममा उपाध्यक्ष झाङलाई नेपालमा स्वागत गर्दै र भ्रमण सफलताको शुभकामना दिँदै उपप्रधानमन्त्री श्रेष्ठले चीन नेपालको दोस्रो

नेपाल भारतीय लगानी बढाउन आग्रह

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै नेपालमा भारतीय लगानी भित्र्याउन आग्रह गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले संघले गरेका विभिन्न गतिविधिलगायत आगामी दिनमा गर्ने कार्यहरु तथा नेपाल–भारत व्यापार तथा लगानीका क्षेत्रमा रहेका विभिन्न पक्षहरुको बारेमा छलफल भएको छ ।भेटमा अध्यक्ष राणाले नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानीको […]

नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल

दोहा – नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका महानिर्देशक रबाह ए अल-रबाहबीच केसीसीआइ भवन कुवेत सिटीमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबीच नेपाल र कुवेतबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका सम्बन्धमा कुराकानी भएको कुवेतस्थित नेपाली […]

नेपाल–अमेरिका व्यापार प्रवद्र्धन: टिफाको पाँचौं बैठक

नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि दुई देशबीच स्वतन्त्र व्यापारतर्फ अबको भविष्यमा उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचांै बैठक २०७७ सालमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएको थियो । यी विषयमा भन्सार मूल्यांकन, टीए, आईपी, बजार […] The post नेपाल–अमेरिका व्यापार प्रवद्र्धन: टिफाको पाँचौं बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्यात प्रवद्र्धन र लगानी बढाउन निजी क्षेत्रको जोड

बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले बेलायतसँग व्यापार विस्तार र लगानी भित्र्याउन गर्न सक्ने पहल र सम्भावनाका बारेमा निजी क्षेत्रसँग छलफल गरेका छन् ।नवनियुक्त राजदूत आचार्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेर बेलायतसँग व्यापार विस्तारका सम्भावनाका बारेमा छलफल गरेका हुन् ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसँगको […]

नेपाल–अमेरिका व्यापार प्रवद्र्धनमा आशा

डा. सुमनकुमार रेग्मी नेपालले अमेरिकासँग व्यापार तथा लगानी सम्झौता वा टिफा गरिसकेको छ । यस सम्झौतापछि अब दुवै मुलुक एक–आपसमा स्वतन्त्र व्यापारतर्फ उन्मुख भएको छ । नेपाल र अमेरिकाबीचको व्यापार तथा लगानी सम्झौता अर्थात् टिफा परिषद्को पाँचौं बैठक गतवर्षको मंसिरमा भएको थियो । यो बैठकमा आठ विषयमा छलफल भएको थियो । यी विषयहरुमा भन्सार मूल्यांकन, […]

बंगलादेशका राजदूतसँग परिसंघको छलफल, लगानी र व्यापार विस्तारमा जोड

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघसँगको भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भन्दै उनले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए ।  ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणक...

बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य : बंगलादेशी राजदूत

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरी र नेपाल उद्योग परिसङ्घबीच नेपाल र बङ्गलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने विषयमा छलफल भएको छ ।परिसङ्घसँग आज भएको छलफलमा राजदूत चौधरीले बङ्गलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गरे । नेपाली वस्तुलाई बङ्गलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको जानकारी दिँदै उनले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए । “नेपाल–बङ्गलादेशले लगानी