काठमाडौं । आईएमई पे वालेट मार्फत ट्राफिक जरिवाना भुक्तानीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । आईएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीबीच छलफल भएको छ । छलफलको क्रममा बस्नेतले नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन २०७९ मा मात्रै एक करोड ४० लाखभन्दा बढी वालेट प्रयोगकर्ताले […]