भारत र बंगलादेशबीच व्यापार, वाणिज्य र सुरक्षाका विषयमा छलफल

भारत र बंगलादेशबीच  सीमा सुरक्षा, व्यापार, वाणिज्य र कनेक्टिभिटी, जनता—जनताको सम्बन्ध, पानीमा सहयोग, लगायतका विभिन्न मुद्दाहरूमा छलफल  भएको छ।  भारतको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा अनुसार  दुवै पक्षले सीमा सुरक्षा, व्यापार, वाणिज्य तथा कनेक्टिभिटी, पानी, ऊर्जा र ऊर्जा क्षेत्रमा सहयोग, जनता–जनताको सम्बन्ध र विकासलगायतका विविध विषयमा विस्तृत छलफल  भएको छ।  दुवै पक्षले उप—क्षेत्रीय, क्षेत्रीय र बहुपक्षीय मुद्दाहरूमा पनि विचार आदा

सम्बन्धित सामग्री

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकमा के विषयमा हुदैछ छलफल ?

२५ भदौ, काठमडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक आगामी मंगलबार नयाँ दिल्लीमा बस्ने भएको छ । बैठकमा सहभागी हुन भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा परराष्ट्र सचिव भरतराज पौड्याल दिल्ली जाने तय भएको छ । शुक्रबार दुवै देशका परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव पौड्यालको भारत भ्रमणका विषयमा जानकारी सर्वाजनिक गरेका छन् । ‘भारतीय विदेश सचिव क्वात्राको मैत्रीपूर्ण […]

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा अर्थसचिव पुष्करसँग छलफल

काठमाडौँ । नेपाल-भारत उद्योग वाणिज्य सङ्घको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ । शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो ।  भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई […]

नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघको टोलीले शुक्रवार अर्थसचिव कृष्णहरि पुष्करसँग छलफल गरेको छ ।  शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष सृजना राणाले नवनियुक्त अर्थ सचिव पुष्करलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएकी थिइन् । यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठूलो व्यावसायिक साझेदार भएको उल्लेख गर्दै  नेपाको आर्थिक विकासमा भारतीय सहयोग तथा लगानी आकर्

सीमा विवादबारे दुई देशको संयन्त्रले छलफल गर्नु उचित : भारत

भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच रहेको सीमा विवादको विषयलाई दुई देशको संयन्त्रले नै छलफल गर्नु उचित रहेको धारणा व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आसन्न नेपाल भ्रमणमा सीमा विवादको विषयमा छलफल हुन्छ कि हुँदैन भन्ने विषयमा भारतको विदेश मन्त्रालयले दुई देशबीचमा विभिन्न संयन्त्रहरु क्रियाशील रहेको र त्यहीँ नै यस विषयमा छलफल हुनु उचित हुने बताएको हो ।त्यस्तै, प्रधानमन्त्री मोदीको नेपाल भ्रमणमा ऊर्जाबारे नयाँ सम्झौता हुने नहुने विषयमा अहिले नै खुलाउन नमिल्ने विदेश सचिव विनय क्

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

काठमाडौं, चैत १९ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग […]

भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला रासायनिक मल, कृषि व्यापार प्रवर्द्धन, प्राविधिक सहायतालगायत विभिन्न सात विषयमा छलफल हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव, कृषि सचिव डा. गोविन्द शर्मा पनि रहेका छन् । भारत सरकारसँग कृषिमा छलफलका लागि विभिन्न सातवटा एजेन्डा लिएर उनीहरू गएका हुन् । कृषिमन्त्री यादवका प्रेस सल्लाहकार सत्यप्रकाश

केन्द्रीय सुरक्षा समितिसँग गृहमन्त्रीको छलफल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरुसँग छलफल गरको छन्।मन्त्री खाणले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतिका विषयमा छलफल गरेका हुन्।बैठकपछि गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अध्यावधिक छलफल भएको बताए।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सुरक्षा व्यवस्था र केही दुई पक्षिय सुरक्षाका विषयमा पनि छलफल भएको बताए।

अमेरिकी विदेशमन्त्री साउन १२ गते भारत आउने, हिन्द–प्रशान्त रणनीतिबारे छलफल गर्ने

एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कन दुई दिने भारत भ्रमणको सिलसिलामा साउन १२ गते नयाँदिल्ली आउने भएका छन्। भ्रमणका बेला हिन्द–प्रशान्त रणनीतिका विषयमा दुई देशबीच छलफल हुने जनाइएको छ। यसैवर्षको अन्त्यमा वासिङटनमा क्वाड समूहको शीर्ष नेताहरुको भौतिक उपस्थितिमा हुने शिखर सम्मेलनको तयारीस्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्लिन्कनलाई भारत पठाउन लागेका हुन्। क्वाड समूहमा भारत, जापान, अष्ट्रेलिया र अमेरिका छन्।

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवादको विषयमा होला छलफल ?

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भारतको औपचारिक भ्रमण जाने तय भएपछि परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावासले तयारी थालेका छन् । परराष्ट्र मन्त्रालयले भारत भ्रमणको मिति घोषणा नगरेपनि माघ १ गते मन्त्री ज्ञवालीको भारत जाने तयारी रहेको छ ।मन्त्री ज्ञवालीले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन गइरहेका छन् । सो बैठकमा दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्नेछन् । आयोगको बैठकमा दुई देशबीच सहकार्य भएका परियोजनाहरुको विषयमा छलफल हुने बताइएको छ ।सीमा विवादको वि