मोरङ– मोरङ व्यापार संघको टोलीले विराटनगर–जोगबनी नाकाको आवागमन पूर्ण रुपमा सुचारु गर्नका लागि भारतीय पक्षसँग छलफल गरेको छ। व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको टोलीले बिहीबार भारतको अररियास्थित विभिन्न निकायका पदाधिकारीसँग मीरगञ्ज पुलको समस्या निराकरण र संभावित वैकल्पिक मार्गबारे छलफल गरेको हो। अध्यक्ष रिजालको टोलीले अररियास्थित जिल्ला मेजिस्ट्रेट एवं कलेक्टर प्रशान्त कुमार, भाजपाका मन्त्री अजयकुमार झा, […]