नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल

दोहा – नेपाल र कुवेतबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनबारे छलफल भएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका महानिर्देशक रबाह ए अल-रबाहबीच केसीसीआइ भवन कुवेत सिटीमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा उनीहरुबीच नेपाल र कुवेतबीच व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका सम्बन्धमा कुराकानी भएको कुवेतस्थित नेपाली […]

सम्बन्धित सामग्री

पर्यटन तथा लगानी प्रवर्द्धन गर्न कोपेनहेगनमा प्रवर्द्धनात्मक कार्यक्रम

नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रवर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरियो । आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक …

नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्नेतर्फ ध्यानाकर्षण

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच आज भेटवार्ता भएको छ।  उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराउनुएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय

पर्यटकीय गन्तव्यमा लगानी बढ्दो

कोरोना कहरका कारण पर्यटन क्षेत्र लयमा फिर्ता हुने क्रममा रहेको भए पनि पर्यटन पूर्वाधारमा भने लगानी थपिने क्रम जारी छ । नेपाल पर्यटकीय मुलुक भएर पनि दीर्घकालमा नेपालमा पर्यटन उद्योगको सम्भावना देखेर यो क्षेत्रमा लगानी र भएका पूर्वाधारको स्तरोन्नति थपिने क्रममा रहेको छ । कोभिड–१९ को महामारीबाट पर्यटक आगमन र आन्तरिक पर्यटकको चहलपहल नभए पनि […]

इन्डोनेशियाको लगानी नेपाल भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् ।मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा लगानी गर्न इन्डोनेशिया सरकारसँग आग्रह गरेका हुन् ।“प्रधानमन्त्री देउवाले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित […]

भारतीय व्यवसायीलाई नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल भ्रमणमा रहेका भारतीय व्यवसायी प्रतिनिधिलाई नेपालको जलविद्युत र पर्यटन पूर्वाधारको क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल भ्रमणमा आएका उत्कल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, उडिसाका प्रतिनिधि र नेपाली उद्योगी/व्यवसायीबीचको अन्तरक्रियालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले यस्तो आग्रह गरेका हुन् । नेपालको जलविद्युत, सूचना प्रविधि र प

पर्यटन उद्योगमा अर्बौ चिनियाँ लगानी : सबै कारोबार गैरकानुनी

कोरोना महामारीका कारण अहिले नेपालको होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी तहसनहस बनेको छ। तर, चिनियाँ लगानीकर्ता यही क्षेत्रमा बढी आकर्षित भएका छन्। नेपालमा सम्भावना न्यून रहेको भनिएको क्षेत्रमा साना परियोजनामार्फत् चिनियाँ लगानी बढ्नु नै शंकास्पद छ। यसतर्फ समयमै नेपाल सचेत हुनुपर्छ। कोरोनापछि नेपालमा सबैभन्दा अप्ठ्यारो अवस्थामा पुगेको पर्यटन क्षेत्रमा चीनको आकर्षण बिना कारण किन […]

लगानी र पर्यटन प्रवर्दनमा नेपाल र जर्जियाबीच सहकार्य हुने

नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवद्र्धनमा सहकार्य गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिएका हुन्। नेपाल उद्योग परिसंघमा परिसंघ नेतृत्वसँगको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक ईच्छुक रहेको पनि उल्लेख गरे । ‘नेपालमा पर्वतारोहणका लागि धेरै जर्जियाली नागरिक ईच्छुक छन्,’ उनले भने, ‘हामीले पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न सक्छौँ ।’उनले नेपाल उद्योग परिसंघ र जर्जियाको निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी नेपालमा लगानी प्रवद्र्धनमा सहकार्य गर्न सकिनेमा पनि जोड दिए  । जर्जियालाई नेपालमा उत्पादन हुने वस्तुहरुको निर्यात गन्तव्यको रुपमा विकास गर्न सकिने उनले बताए । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालको जलविद्युत र पर्यटन क्षेत्रमा अपार लगानी संभावना रहेकाले जर्जिया र अन्य युरोपेली देशका लगानीकर्ताले यहाँ लगानी गर्न सक्ने बताए । उनले नेपाली हस्तकला, गलैँचा र कपडान्य उत्पादनको राम्रो निर्यात गन्तव्य बनाउन आपसी सहकार्यमा राजदूत जुलियाशभिलीलाई आग्रह गरे  । अध्यक्ष अग्रवालले कोभिड १९ को प्रभाव कम हुँदै गएको नेपाली अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि आन्तरिकसँगै बाह्य लगानी आवश्यक रहेको उल्लेख गरे  । उनले नेपालमा लगानीका लागि जर्जियाली लगानीकर्तालाई उत्प्रेरित गर्न पनि राजदूत जुलियाशभिलीलाई आग्रह गरे। भेटका क्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबीच भएको व्यापार सन्धीअनुसार नेपालमा उत्पादन हुने वस्तुहरु भन्सार छुटको सुविधामा भारत प्रवेश गर्न सक्ने भन्दै नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने बताए । छलफलमा परिसंघका गभर्निङ काउन्सिल सदस्य एवं नेपालका लागि जर्जियाका अवैतनिक वाणिज्यदूत शिवरतन शारडा, परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डे एवं महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।

कृषि, पर्यटन र नविकरणीय उर्जामा लगानी गर्न महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी फ्रान्सलाई आग्रह गरेको छ ।महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदूत जिल बुर्बाओबीच भएको भेटवार्तामा भेटमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी गर्ने विषयमा छलफल भएको छ ।अध्यक्ष गोल्छाले कोरोनाले […]

सरकारको उदासीनताले होटल तथा पर्यटन व्यवसायको लगानी डुब्ने खतरा

पर्सा : सरकारको अव्यावहारिक नीतिले सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेर गएको छ। कोरोनाको कारण मात्र नभई नेपाल सरकारको अव्यावहारिक नीतिले पनि यहाँको होटल तथा पर्यटन क्षेत्रमा गरेको लगानी डुब्ने खतरा बढेर गएको हो।‘पर्यटन फष्टाउनका लागि पर्यटकको आगमन प्रमुख कुरा हो। यसमा नेपाल सरकार उदासीन छ’ होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भने। विना परीक्षण सीमाबाट बग्रेल्ती मानिस आउजाउ भइरहँदा पर्यटकका सवालमा सरकार असहज वातावरण बनाउन उ

पर्यटन लगानी सम्मेलन आवश्यकः रेग्मी

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा पर्यटन क्षेत्रको विकासका लागि बाह्य लगानी भित्र्याउन छुट्टै लगानी सम्मेलन गर्नुपर्ने बताएका छन् ।संघीय संसदको प्रतिनिधिसभा अन्र्तगत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा पर्यटन बोर्डको योजना सम्बन्धमा भएको छलफलमा प्रमुख कार्यकारी अधिकृत रेग्मीले मध्य पहाडी भूभागलाई हिल स्टेसनको रुपमा विकास गर्नका लागि ‘पर्यटन लगानी सम्मेलन’ गर्नुपर्ने […]